कुन परिचयपत्र बोक्ने, राष्ट्रपति निर्वाचनका मतदाताले ?

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाताले लिएर जानुपर्ने परिचयपत्रबारे निर्णय गरेको छ । एक सातापछि २५ फागुनमा राष्ट्रपति पदको ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान … पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेल कांग्रेस भएपनि सबैको साझा उम्मेदवार हुन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले ८ दलको समर्थनमा उम्मेदवार भएका रामचन्द्र पौडेल नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन् । पौडेल राष्ट्रपति विजयी हुने र त्यसपछि … पूरा पढ्नुहोस् »

मेस्सीलाई आक्रमणको धम्की,बिहीबार एक दर्जन गोली प्रहार

एजेन्सी । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको … पूरा पढ्नुहोस् »

नेम्वाङलाई भोट आकर्षित गर्न जनजाति भनेर प्रचार गरियो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनमा जात हेरेर मतदान गर्न नहुने बताएका छन् । शुक्रबार ८ दलीय गठबन्धनले बागमतीका प्रदेशसभा सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा … पूरा पढ्नुहोस् »

नेविसंघका नेताबीच कुटाकुट,पार्टी कार्यालय सानेपामा तोडफोड

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै गर्दा नेवि संघका नेताबीच कुटाकुट भएको छ । संस्थापन समूह र संस्थापनइतर समूहबीच झडप भएको हो। झडकका क्रममा सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा तोडफोड … पूरा पढ्नुहोस् »

ग्रीक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५७ पुग्यो

एजेन्सी । मध्य ग्रीकमा गत मङ्गलबार राति भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको संख्या ५७ … पूरा पढ्नुहोस् »

हलुका बनायो एमालेले सेयर बजार, आफू सरकारमा भए बढाउने नत्र घटाउने

काठमाडौं । एमाले सरकारबाट बाहिरिएको दिनदेखि ओरालो लागेको सेयर परिसूचक १९६९ मा झरेको छ । पुस ११ गते एमाले सरकारमा जानेवित्तिकै सेयर बजार रफ्तारमा बढेको थियो । अर्थमन्त्री विष्णु पौडेल … पूरा पढ्नुहोस् »

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिए । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर … पूरा पढ्नुहोस् »

नेपाललाई पहिलो सफलतामा सन्दीपको मुख्य हात

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिलो सफलता लिन सफल बनेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सो खेल भइरहेको छ । सो खेलमा … पूरा पढ्नुहोस् »

सभ्य तवरले होली पर्व मनाउन प्रहरीको अनुरोध

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी परिसर काठमाडौंले आज एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, … पूरा पढ्नुहोस् »