प्रधानमन्त्री दाहाल फागुन १९ गते कतार जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचौं सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल … पूरा पढ्नुहोस् »

राष्ट्रपतिलाई मत दिने छलफलका लागि रास्वपाको बैठक सोमबार बस्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।रास्वपा नेता दीपक बोहराका अनुसार राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफलका लागि सोमबारलाई बैठक बोलाइएकोह … पूरा पढ्नुहोस् »

रोनाल्डोको साउदी प्रो लिगमा अर्को ह्याट्रिक

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अर्को ह्याट्रिक गरेका छन । रोनाल्डोले हयाट्रिक गरे अल नासरले घरेलु टोली डेमाक एफसीलाई ३–० ले सजिलै पराजित गरयो । प्रिन्स सुल्तान विन … पूरा पढ्नुहोस् »

एमालेको पत्र पाए पछि नेकपा एसले भन्यो, ‘सम्बादको ढोका खुल्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर सम्बादको ढोका खोलेको बताएको छ । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका … पूरा पढ्नुहोस् »

चुरेकाछमा जङ्गली हात्तीको त्रास

काठमाडौं । महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जङ्गली हात्तीको त्रास बढेको छ । वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र दुधौली नगरपालिका … पूरा पढ्नुहोस् »

नेम्वाङलाई भोट माग्दै लेखे ओलीले १७ जनालाई पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै । संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् । तर … पूरा पढ्नुहोस् »

सर्वोच्चको आदेश : सन्दीपलाई विदेश भ्रमणमा जान प्रतिबन्ध

काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जान प्रतिबन्ध लगाएको छ । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको स्रोतले बताएको छ । नाबालिग … पूरा पढ्नुहोस् »

संविधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छ : डा महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति हुनुपर्ने बताए । प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा … पूरा पढ्नुहोस् »

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, हाम्रो उम्मेदवार पक्का : केपी ओली

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति पदमा मनोनयन दर्ता हुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताएका हुन् … पूरा पढ्नुहोस् »

पुरानै गठबन्धन पुर्नस्थापनाका लागि दलहरुबीच सहमति

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति जनाएका छन् । । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको चार दलको … पूरा पढ्नुहोस् »