प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ । सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

१२ बुँदे समझदारी पक्षधर एक ठाउँ उभिनु आजको आवश्यकता हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले १२ बुँदै समझदारीका पक्षधर एक ठाउँमा उभिनुपर्ने बताएका छन् । पधानमन्त्री प्रचण्डले आज पोखराको लेखनाथमा नेकपा … पूरा पढ्नुहोस् »

१२ वर्षदेखि एउटै प्रश्न- हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?

सिरहा । ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न … पूरा पढ्नुहोस् »

कांग्रेस नेतालाई राष्ट्रपतिको वचन, पुरानै गठबन्धन बन्ने पक्का

काठमाडौं । वर्तमान नेपालको राजनीतिमा राष्ट्रपतिको विषयले चर्चा पाएको छ । विगत केही दिन अघि देखि राष्ट्रपतिका विषयमा विभिन्न राजनीतिक विश्लेषहहरुले पनि फरक –फरक मत दिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले … पूरा पढ्नुहोस् »

स्कटल्यान्ड ४८.४ ओभरमा अल आउट, नामिबियालाई २२२ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय शृंखलामा सोमबार स्कटल्यान्डले नामिबियालाई दुई सय २२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा अन्तिम खेल खेलिरहेको नामिबियाले ४८.४ … पूरा पढ्नुहोस् »

उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । यसअघि उच्चले राष्ट्रिय टिमबाट विदेशमा खेल्न नपाउने फैसला गरेपछि उनी पुनरावेदनका लागि सर्वोच्च अदालत … पूरा पढ्नुहोस् »

सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइयो

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे … पूरा पढ्नुहोस् »

राष्ट्रपति एमालेले जिते सत्ता ओलीको हातमा पुग्ने

काठमाडौं । माओवादी केन्द्रमा सुरुबाटै यो वर्तमान सत्ता समीकरणलाई लिएर तीव्र ध्रुवीकरण थियो । वर्षमान पुनलगायतको प्रयासमा बनेको यो गठबन्धनप्रति शक्ति बस्नेत, जनार्दन शर्मा, गिरिराजमणि पोखरेलहरू खुसी थिएनन् । त्यसकारण … पूरा पढ्नुहोस् »

नेपालमा नयाँ राष्ट्रपतिका लागि भारतीय बुद्धिजीवीले दिए यी नाम

काठमाडौं । नेपालमा नयाँ राष्ट्रपतिका लागि कसरत भइरहेका बेला भारतका बुद्धिजीवी एसडी मुनिले चार नाम सुझाएका छन्। सोमबार सामाजिक सञ्जालमा धारणा राख्दै मुनिले राष्ट्रपतिका लागि योग्य भनेर गैरराजनीतिक चार जनाको … पूरा पढ्नुहोस् »

न्युजिल्याण्डमा आँधीका कारण १५ जनाको मृत्यु, हजारौं वेपत्ता

एजेन्सी । न्युजिल्याण्डमा गत साता गएको भीषण वर्षापछिको आँधीका कारण १५ जना बढीको मृत्यु भएकाे छ । आँधी प्रभावित उत्तरी क्षेत्रमा हजारौं मानिस वेपत्ता भएको खुलासा भएको हाे । आँधी … पूरा पढ्नुहोस् »