महाशिवरात्रि : पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

काठमाडौँ । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति … पूरा पढ्नुहोस् »

अधिकतम १०दिनभित्र राजनीति नयाँ कोर्ष सिर्जना हुने संभावना बन्दै छ : कांग्रेस सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दावी उल्लेख गरेका छन् । आज (शुक्रबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानूनविद्हरुसँगको छलफल कार्यक्रममा प्रमुख … पूरा पढ्नुहोस् »

स्कटल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले स्कटल्याण्डमाथि शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित … पूरा पढ्नुहोस् »

सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दैछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको सङ्कल्पमा सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । … पूरा पढ्नुहोस् »

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही

काठमाडौं । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले नदी प्रदुषण गर्ने वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको छ । वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको समितिको बैठकले पानी … पूरा पढ्नुहोस् »

गुल्मीमा तीन सय १२ प्रजातिका चरा

काठमाडौं । विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको … पूरा पढ्नुहोस् »

काठमाडौँमा भारतीय सेनाका चार पूर्व प्रमुख

काठमाडौँ । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन् । विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग सहित चार … पूरा पढ्नुहोस् »

नयाँ बसपार्क घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नयाँ बसपार्क क्षेत्रमा भएको घटनाको छानबिन गर्न डीआईजी नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गत सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा भएको लुटपाट … पूरा पढ्नुहोस् »

मदारबाबा मेलाप्रति आकर्षण बढ्दै

काठमाडौं । नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को सिमाना पहाडी डाँडास्थित मदारबाबा मेला पछिल्लो पटक हिन्दू र मुस्लिम समुदायको संयुक्त आस्थाको केन्द्ररुपमा विकास हुँदै गएको छ । … पूरा पढ्नुहोस् »

कीर्तिपुर अस्पतालमा कांग्रेस नेताहरूको बाक्लो जमघट

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो राख्दै कीर्तिपुर बर्न अस्पतालमा पुग्नेहरू बढिरहेका छन् । यतिबेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित सिंगो कार्यसमिति नै अस्पतालमा जम्मा भएको … पूरा पढ्नुहोस् »