गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताए । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका … पूरा पढ्नुहोस् »

२८औं जनयुद्ध दिवस : माओवादी आधार इलाका कर्णालीमा के हुँदै छ ?

सुर्खेत । २८औँ जनयुद्ध दिवस मनाइरहँदा अहिले माओवादी आन्दोलन कहाँ पुग्यो होला ? अर्थात् माओवादी आन्दोलनले स्थापित गरेका एजेण्डाहरू अहिले कति ज्युँदा छन् कति चुपचाप रहेका छन् । हरेक दिवस … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा देउवादेखि कल्याण श्रेष्ठसम्मको चर्चा

काठमाडौ । फागुन २५ गतेका लागि तोकिएको राष्ट्रपति निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । अब जम्मा दुई हप्ता बाँकी रहँदा पनि दलहरूले उम्मेदवारबारे पार्टीमा छलफल चलाएका छैनन् । तर, … पूरा पढ्नुहोस् »

एनएलजीका सीईओ सुनिल बल्लभ पन्त सम्मानित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ सुनिल बल्लभ पन्त ‘हाई एचिभमेन्ट म्यानेजर अवार्ड २०२२’ बाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघले व्यवस्थापन शैलीमा प्रभावकारी विशिष्ट योगदान … पूरा पढ्नुहोस् »

टर्की तथा सिरिया भुकम्पमा ज्यान गुमाउनेप्रति साईनिङ नेपाल फाउडेसनद्वारा गौशाला, काठमाडौंमा दिप प्रज्वलन

काठमाडौँ । टर्की र सिरियाम गएको विनाशकारी भुकम्पमा परी ज्यान गुमाउनेप्रति साइनिङ नेपाल फाउडेसनले आज दिप प्रज्वलन गरेको छ । शोक सभा वा दिप प्रज्वलन कार्यक्रम साझँ ६ः१५ बाट सुरु … पूरा पढ्नुहोस् »

रवि लामिछानेको राहदानीबारे प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे प्रहरीले अनुसन्धान थालेको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले पहिला प्रहरीलाई जाहेरी दिएपनि प्रहरीले सो जाहेरी लिन … पूरा पढ्नुहोस् »

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ ।विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री … पूरा पढ्नुहोस् »

यस्तो छ संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । राष्ट्रपति भण्डारीले बैंकको ब्याजदर वृद्धिबाट उत्पन्न समस्या हल गर्नका लागि तत्काल कदम चाल्नुपर्ने बताएएका छन् । … पूरा पढ्नुहोस् »

राष्ट्रपति सम्बोधन : अब विकास र समृद्धितर्फ ध्यान केन्द्रित हुुनुपर्छ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताइन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा विस्तारमा आफ्नो लक्ष्य पूरा गरेको … पूरा पढ्नुहोस् »