राष्ट्रलाई अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनायौँ : ओली

काठमाडौं । सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

काठमाडौँ । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई … पूरा पढ्नुहोस् »

गृह लफडाले ‘गृहयुद्ध’, राष्ट्रपति निर्वाचनसम्म इंगेज गराउने ओली रणनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयले गठबन्धनमा किचलो भएको छ । नागरिकता विवादमा सांसद पद खारेज भए पनि रवि गृहमन्त्री हुनैपर्ने … पूरा पढ्नुहोस् »

रास्वपाको निर्णायक बैठक बस्नुअघि प्रधानमन्त्रीसँग रविको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेका रास्वपाका सभापति लामिछानेले आइतबार बिहान बालुवाटार पुगेर … पूरा पढ्नुहोस् »

बिपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार भाेलि टुंग्याउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन । कांग्रेसको आह्वानमा आज संसदमा प्रतिपक्षको भुमिकामा रहेका दलका नेताहरु सिंहदरवारस्थित संसदीय … पूरा पढ्नुहोस् »

देउवा प्रधानमन्त्री बन्ने दाउमा कि राष्ट्रपति बन्ने तयारीमा ?

काठमाडौँ । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति’ भन्न थालेपछि नेपाली कांग्रेस हौसिएको देखिन्छ । किन कि माओवादी नेताहरूले ‘राष्ट्रिय सहमति’ भने पनि त्यो ‘कांग्रेसलाई राष्ट्रपति दिऊँ’ भन्ने … पूरा पढ्नुहोस् »

नबिकेपछि किसानले सडकमा तरकारी फ्याँके विरोध

चितवन । आफूले उत्पादन गरेको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा फ्याँकेका छन् । उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन्। आफूले हरेक दुःख झेलेर उत्पादन गरेका टमाटर, … पूरा पढ्नुहोस् »

लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिँदैन ?

काठमाडौं । मधेस र थरुहट आन्दोलनमा भएका घटनाको छानबिन गरी तयार पारिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग संसद्‍मा फेरि उठ्न थालेको छ । यसअघिकै संसद्‍मा पनि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने … पूरा पढ्नुहोस् »

पानी नपरेपछि किसान चिन्तित

काठमाडौँ । दसैँयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ ।समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव … पूरा पढ्नुहोस् »

सांसद काठमाडौँमुखी भए गाउँ जाँदा नागरिकले लखेट्छन् : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाडौँमुखी भएर बस्न नहुने बताएकी छन् । आज (बिहीबार) संसद भवनमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसदहरु … पूरा पढ्नुहोस् »