गभर्नर अधिकारी निलम्बित

काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्य अनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ । गभर्नर अधिकारीलाई आज निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले … पूरा पढ्नुहोस् »

रूसी नेता पुटिनका छोरीहरूमाथि बेलायतद्वारा प्रतिबन्ध घोषणा

काठमाडौं । यूक्रेनमाथि जारी आक्रमणको जवाफमा बेलायतले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । बेलायतले रूसी विदेशमन्त्री सर्गेई लाभरोभमाथि पनि प्रतिबन्ध लगाएको बेलायती सरकारले एक प्रेस … पूरा पढ्नुहोस् »

विश्व शान्तिका लागि रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन

विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै २०७८ चैत २४ गते साँझ लुम्बिनीमा दिप प्रज्वलन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न दिप प्रज्वलनमा युद्धलाई … पूरा पढ्नुहोस् »

आज शुक्रवार अपरान्हसम्मा पुरै नतिजा आईसक्ने, सत्तारूढ दल निकट नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरेको पुरै प्यानल अगाडि

काठमाडौ । चैत्र १९ गते सम्पन्न नेपाल बारको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तारूढ दल निकट बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह धेरै मतका साथ पुरै प्यानल नै … पूरा पढ्नुहोस् »

यसपटक गत बिश्वकपमा फ्रान्ससंग हारेको तितो अर्जेन्टिना उल्टाउन चहान्छ- इन्टर मिलानका उपाध्यक्ष जेभियर जेनेट्टी

फिफा विश्वकप यस वर्ष (२०२२) को अन्त्यसम्ममा हुनेछ । भखर टाईसिट बिभाजन भएको छ अर्थात समूहहरू सेट गरिएका छन । सबै देशहरूलाई थाहा भैइसकेको छ कि आफ्नो देशले प्रतियोगिताको नकआउट … पूरा पढ्नुहोस् »