ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ । उक्त साझेदारीमार्फत् बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटी पार्लरमा छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले हेयर एन्ड शान्ति ब्युटी पार्लरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटी पार्लर बीच सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

टाटाको मनसुन एक्सचेन्ज अफर,पुराना गाडी टाटाको टियागो ईभीसँग साट्न सकिने

काठमाडौं । टाटा मोटर्सले टियागो ईभी मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । नेपालका निम्ति टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही असार २१ देखि २३ गतेसम्मका लागि मेला आयोजना … पूरा पढ्नुहोस् »

बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामा घोषणा

काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजीनामाको घोषणा गरेका छन्। बिहीवार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए पछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। बिहीवार भएको निर्वाचनमा … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छ ।  … पूरा पढ्नुहोस् »

हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । कम्पनीले प्रेस विज्ञप्तिमार्फत नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मीले कोनामा ‘जिरो इमिसन, … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल र केयर मेडिकलबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्योरेन्स लिमिटेड र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेटबीच सेवा प्रदान गर्ने सम्झौता … पूरा पढ्नुहोस् »

नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता

काठमाडौं । नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको छ । बैंक र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको नयाँ शाखा पोखराको बिरौटामा

काठमाडौं । सिटिजन्स बैंकले १९३औं शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिका बिरौटामा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १४ पुगेका छन् । बिरौटामा बिहीबार आयोजित एक … पूरा पढ्नुहोस् »

अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् । पार्टी महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् । सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका … पूरा पढ्नुहोस् »