संविधान संशोधनको पक्षमा

नेपाली कांग्रेस र नेकपा (एमाले)ले सत्ता साझेदारीको निर्णयसँगै बर्तमान संविधानलाई संशोधन गर्ने घोषणा गरेका छन् । त्यस प्रयोजनका लागि ती दलहरुले पुर्वप्रधानन्यायधिश कल्याण श्रेष्ठलाई चुनेका छन् । यो संविधानमा संशोधन … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्कियो

काठमाडौँ । टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्किएको छ । टी-२० विश्वकप जितेको भारतीय टिम विहिबार बिहान नयाँ दिल्ली पुगेको हो ।  वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको … पूरा पढ्नुहोस् »

वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना

दमौली । जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुन-चाँदीको मुल्य बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । विहिबार सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ । यस … पूरा पढ्नुहोस् »

रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने निर्णय गरेका छन् । आज बिहान राजीना पत्र बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई फर्किएका … पूरा पढ्नुहोस् »

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवलमा प्रदीप र मिरुना उत्कृष्ट

काठमाडौंँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता÷अभिनेत्री २०२४ घोषित भएका छन् । ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल २०२४’मा प्रदीप ‘प्रेम गीत ३’बाट उत्कृष्ट अभिनेता चुनिदा मिरुनाले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबिच समझदारी

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि. बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार … पूरा पढ्नुहोस् »

राष्ट्रिय जीवन बीमा कम्पनीको बोनस दर घोषणा

काठमाण्डौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०६७।०६८ देखि आव २०६९।७० सम्मको बोनसदर घोषणा गरेको छ । जसअनुसार बीमितले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपैयाँ बोनसदर पाउने भएका … पूरा पढ्नुहोस् »

गुणस्तरहीन खाने तेल उत्पादन गर्ने चार कम्पनीलाई ८ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’ का उत्पादक कम्पनीलाई ८ लाख रुपेयाँ जरिवाना गराएको छ । कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा … पूरा पढ्नुहोस् »

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारको पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले … पूरा पढ्नुहोस् »