एउटा मात्रै संघ वा संस्थामा सञ्चालक बस्न पाइने

काठमाण्डौं । सहकारी विभागले कुनै व्यक्ति सहकारी एक भन्दा बढी संघ वा संस्थामा सञ्चालक रहेको भए सूचना जारी भएको मितिले ३० दिनभित्र त्याग्न निर्देशन दिएको छ । सहकारी ऐन, २०७४ … पूरा पढ्नुहोस् »

प्रहरी निरीक्षक शिवाकोटी पुर्पक्षका लागि जेल चलान

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आफ्नै घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका शिवाकोटीलाई जिल्ला … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटलमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स … पूरा पढ्नुहोस् »

एनआईसी एशिया र चन्द्रागिरि नगरपालिकाबीच नवजात शिशुको १८ वर्षे मुद्दती खाता खोल्न सम्झौता

काठमाडौं । चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंकबीच नगरपालिकाभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्नेगरी सम्झौता भएको छ । नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ साझेदारका रूपमा एनआईसी एशिया बैंक … पूरा पढ्नुहोस् »

सरकारलाई दिएको समर्थन आजै फिर्ता लिदैँ एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । हिजो (मंगलबार) साँझ बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदबाट राजीनामा दिन आग्रह गरेको … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको ‘ढुक ढुक हैन, ढुक्क होऔँ’

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स … पूरा पढ्नुहोस् »

हेटौँडामा नमूना सडक बनाइँदै

बागमती । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौँडा-४ स्थित रजतजयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको … पूरा पढ्नुहोस् »

रास्वपाको बैठकमा महामन्त्री मुकुलको मुखमा टेप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न नदिएको बताएका छन् । बैठकमा महामन्त्री … पूरा पढ्नुहोस् »

लामिछानेविरुद्ध अदालतमा दायर रिटमाथि आज पनि सुनुवाइ

काठमाडौँ । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मंगलबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुन-चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ ।  यस … पूरा पढ्नुहोस् »