रामबहादुर बम्जनलाई १० वर्ष कैद

काठमाडौं । तपश्वी दाबी गर्ने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई … पूरा पढ्नुहोस् »

यो गठबन्धन लामै समय जान्छ ः प्रधानमन्त्री

काठमाडौं । सोमबार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धन लामो समय टिक्ने बताएका छन् । उनले गठबन्धनभित्र असमझदारी बढेको भनेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताएका हुन् । … पूरा पढ्नुहोस् »

श्री गुप्तेश्वर मा.वि. याङरवरक-३, ओयाम, पाँचथरका प्रधानाध्यापक मनोज राईको प्रायश्चित सहितको भविष्यको संकल्प योजना राईकै शब्दमा पढौं

पांचथर । पांचथर जिल्ला स्थित श्री गुप्तेश्वर मा.वि. याङरवरक गाउँपालिका वडा नं -३ मा अवस्थित हाम्रो बिध्यालयले शैक्षिकसत्र २०८० को एईइको (SEE) नतिजा अत्यन्तै अनपेक्षित, अप्रत्याशित र न्यून परिणाममा प्राप्त … पूरा पढ्नुहोस् »

सत्ता समीकरण बदलिने हल्ला मात्र भएको लामिछानेको टिप्पणी

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण बदलिने हल्ला मात्र भएको बताएका छन् । संसद् भवन बाहिर प्रतिक्रिया दिदै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको … पूरा पढ्नुहोस् »

दुईदलबीचको छलफलले नयाँ आशाको सञ्चार जागृत गरेको छ: सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले ठूला दलहरुबीचको छलफललाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै गिरीले निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका महत्वपूर्ण बिषयमा … पूरा पढ्नुहोस् »

बिहारमा १० दिनभित्र भत्किए पाँच वटा पुल

काठमाडौँ । भारतको बिहारमा १० दिनभित्र पाँच वटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किए पछि यसको चर्चा सबै तिर भइरहेको छ … पूरा पढ्नुहोस् »

कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्न चाहेको नेपालको खुलासा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकका लोकतान्त्रिक तथा कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्ने अगुवा शक्तिका रूपमा आफ्नो पार्टीले भूमिका निर्वाह गर्न चाहेको बताएका … पूरा पढ्नुहोस् »

भष्ट्राचारका ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भैरहेको छ- छामिछाने

काठमाडौँ । गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन् । आज सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री … पूरा पढ्नुहोस् »

कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री

भक्तपुर। भक्तपुर नगरपालिका–४, कुमाल टोलका स्थानीय बासिन्दाको मुख्य पेशा माटोको भाँडा बनाउने हो । माटोका भाँडा बनाउने परम्परागत पेशाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन् । पछिल्ला … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि सेवा सुविधामा वञ्चित हुनेछैनन्- गृहमन्त्री रवि

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेका हरुलाई उनिहरुले पाउने सेवा सुविधा वञ्चित नगराउने बताएका छन् । आज (सोमवार) प्रतिनिधिसभाको बठकमा सांसदहरुको प्रश्नको जवाफमा बोल्दै लामिछानेले २८ जिल्लाहरुमा … पूरा पढ्नुहोस् »