नेपाल युवा उद्यमी मञ्चमा गोल्छा

काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको छैठौं वार्षिक साधारणसभामा अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन् । साधारण सभामा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम आयोजना गरिएको छ । … पूरा पढ्नुहोस् »

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । दिउँसो ३ बजे बस्ने बैठकमा नेविसंघलगायत भ्रातृ संस्थाको म्याद सकिएको सन्दर्भमा … पूरा पढ्नुहोस् »

रन्जितालाई नागरिक उन्मुक्तिले संसदीय दलको नेताबाट हटायो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो । … पूरा पढ्नुहोस् »

ओली र देउवाबीच संविधान कार्यान्वयनका अप्ठ्यारा फुकाउने ‘समझदारी’

काठमाडौं । सत्तासाझेदार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संविधान कार्यान्वयनमा देखिएका अप्ठ्यारा फुकाउने ‘समझदारी’ भएको छ । नेताद्वयबीचको भेटवार्तामा यस्तो … पूरा पढ्नुहोस् »

आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ … पूरा पढ्नुहोस् »

एनएफआरएस पद्धतिमा लेखापरीक्षण प्रतिवेदन तयार गर्नेबारे तालिम

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा दुई दिवसीय नेपाल वित्तीय प्रतिवेदनमान तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी … पूरा पढ्नुहोस् »

गोरखा सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न आव्हान

काठमाण्डौं । गोरखा सेभिङ एण्ड क्रेडिट को अपरेटिभका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै उक्त सहकारीका बचतकर्तालाई … पूरा पढ्नुहोस् »

देवदर्शन सहकारीको आयोजनामा स्वास्थ्य शिविर

काठमाण्डौं । देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क आँखा तथा स्वास्थ्य शिविरको आयोेजना गरेको छ । संस्थाले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको शिविरमा २९५ जनाले आँखा … पूरा पढ्नुहोस् »

ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल

ललितपुर । ललितपुर महानगरले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ । सवारीसाधन सञ्चालन गर्न मिल्ने उक्त पक्की पुलको महानगर प्रमुख … पूरा पढ्नुहोस् »

सहकारीको ऋण उठाउन जाँदा धम्की, गृहमन्त्री लामिछानेसँग सुरक्षाको माग

काठमाडौ । सहकारी संस्थाहरुले प्रवाह गरेको कर्जा उठाउन जाँदा, धितो लिलामी गर्दा धम्की आउन थालेपछि सहकारी महासंघ, सहकारी बैंकका प्रतिनिधिले गृहमन्त्री रवि लामिछानेसँग सुरक्षाको माग गरेका छन् । आइतबार उपप्रधान … पूरा पढ्नुहोस् »