फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुक … पूरा पढ्नुहोस् »

चीनको भ्रमण सम्पन्न गरी प्रधानमन्त्री स्वदेश प्रस्थान

काठमाडौँ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय … पूरा पढ्नुहोस् »

काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १५० रनको लक्ष्य १९.३ बलमा भेट्टायो । काठमाडौंका कप्तान … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् । उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन् । प्रधानमन्त्री ओलीले आजै नेपाल … पूरा पढ्नुहोस् »

काठमाडौंले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेल अन्तर्गत काठमाडौं र कर्णालीका बिचमा प्रतिस्पर्धा हुँदैछ। आजको खेलमा काठमाडौंले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित खेल मैदानमा … पूरा पढ्नुहोस् »

आज देशभरको मौसम के कस्तो छ ?

काठमाडौँ । आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा … पूरा पढ्नुहोस् »

रवि लामिछानेसँग आज पनि चितवनमा बयान लिइँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि चितवन जिल्ला सरकारी वकील कार्यालयले बयान लिँदै छ । काठमाडौंबाट मंगलबार चितवन पुर्‍याइएका लामिछानेसँग सरकारी वकील कार्यालयमा हिजो … पूरा पढ्नुहोस् »

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेल टिचिङ अस्पतालमा भर्ना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल टिचिङ अस्पतालमा भर्ना भएका छन् । पोस्टेटसम्बन्धी उपचारका लागि पौडेल बुधबार महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा भर्ना भएका हुन् । अस्पतालका नि. कार्यकारी निर्देशक … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री सिंहले गरे गढीमाई मन्दिरमा दर्शन

काठमाडौं । उपप्रधान र सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वप्रसिंद्ध पञ्चबर्षीय गढीमाई मन्दीरमा पुजा एवं दर्शन गरेका छन् । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले महागढीमाई नगरपालिका १ को वरियारपुरस्थित शक्ति पिठका रुपमा … पूरा पढ्नुहोस् »