कामना सेवाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ । सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले १०० … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले ऋण लिएका ग्राहकलाई ३५ प्रतिशतसम्म छुट दिने

काठमाडौं । एनआईसी एशिया बैंकले ऋण लिएका ग्राहकलाई छुट दिने भएको छ । बैंकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले प्रेस विज्ञप्तिमार्फत ऋण लिएका ग्राहकलाई छुट दिने जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

कांग्रेस–एमाले गठबन्धनको प्रस्ताव राप्रपाको स्वागत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ । बैठकपश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले राप्रपा … पूरा पढ्नुहोस् »

कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउँछ ः निधि

काठमाडौं । प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउने गरी काम गर्ने बताएका छन् । निधिले एमाले … पूरा पढ्नुहोस् »

नेपाल लाइफको नगद लाभांश पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको मंगलबार सम्पन्न २३औँ र २४औँ वार्षिक साधारण सभाले यो नगद लाभांश प्रस्ताव पारित गरेको हो … पूरा पढ्नुहोस् »

भारोत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार चार नयाँ राष्ट्रिय कीर्तिमान पुरुषको स्पर्धामा बनेको छ । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यू, राजीनामा दिएर सहयोग गर्नूस् ः एमाले

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ । यस्तो निर्णय गरेको नेता प्रदिप ज्ञवालीले जानकारी दिए । कांग्रेस … पूरा पढ्नुहोस् »

सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको मानभवनमा रहेको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुल्चोकका ४३ वर्षीय सुनिल महर्जन, उपाध्यक्ष … पूरा पढ्नुहोस् »

हामीलाई थाहै नदिई प्रधानमन्त्रीले वैकल्पिक सरकारको बहस चलाउनुभयो ः एमाले

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले वैकल्पिक सरकारको बहस चलाएको आरोप लगाएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूको प्रश्नमा नेता प्रदीप ज्ञवालीले सत्ता साझेदार दललाई … पूरा पढ्नुहोस् »

काँग्रेसले गृहसहित १० र एमालेले अर्थसहित ९ मन्त्रालय पाउने

काठमाडौं । कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको छ । लामो गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाबीच सोमबार १२ बजे सहमतिपत्रमा हस्ताक्षर … पूरा पढ्नुहोस् »