महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ

काठमाडौँ । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार … पूरा पढ्नुहोस् »

मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य

काठमाडौँ । जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो । … पूरा पढ्नुहोस् »

उपकार लघुवित्तको आइपिओ बाँडफाँड

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको … पूरा पढ्नुहोस् »

इन्डियन आइडल विजेता पवनदीपको नेपालक्रेज, ९३ वर्षिय वृद्धले समेत टिकट खरिद गरे

काठमाण्डौं । भारतीयचर्चित गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन यही वैशाख ११ गते लर्ड अफड्रिंक्स (एलओडी) मा आफ्नो विशेष सांगितिक प्रस्तुती दिँदै छन् । यहीक्रममा इन्डियन आइडल विजेता पवनदीप … पूरा पढ्नुहोस् »

निर्वाचनको २१ दिन बाँकी, १ करोड १९ लाख मतपत्र छापियो

काठमाडौं । आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ । निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुर, … पूरा पढ्नुहोस् »

रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं । रियल सोसिडाडलाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । बिहीबार राति भ्रमणकारी टोली बार्सिलोनालाई जिताउन निर्णायक गोल पियरेक इम्रीक औबामेयाङकले गरे … पूरा पढ्नुहोस् »

आजको राशिफल : मेषलाई रोजगारीमा सफलता मिल्ने, वृषलाई धनलाभ अरुलाई कस्तो छ ?

काठमाडाैं । ९ वैशाख २०७८ शुक्रबार । तद्नुसार २२ अप्रिल २०२२ । वैशाख कृष्णपक्ष षष्ठी तिथि, बणिज करण, पूर्वषाढा नक्षत्र शिव योग र चन्द्रमा धनु राशिमा छ । आज बिहान … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले … पूरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी चितवन आउनुहुँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदै हुनुहुन्छ । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनि चितवन आउन लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा … पूरा पढ्नुहोस् »

एसइई परीक्षा पाँच लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर दुई हजार सात परीक्षा केन्द्रबाट एकैपटक परीक्षा सञ्चलन … पूरा पढ्नुहोस् »