पालिका भवन : केहीले बनाए, कहीँ बन्दै

बागलुङ । विद्युतीय भर्याङ (लिफ्ट)सहितका सुविधायुक्त प्रशासकीय भवन बनाएर ताराखोला र बडिगाड गाउँपालिकाले यहाँका अरु स्थानीय तहलाई उछिनेका छन् । काठेखोला गाउँपालिकाको भवन बनाउने योजना अधुरै रहँदा गलकोट र जैमिनी … पूरा पढ्नुहोस् »

छिमेकी देशमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

काठमाडौं । भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन आग्रह गरेको छ । भारत र चीननमा पछिल्लो … पूरा पढ्नुहोस् »

विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

नवलपरासी (पश्चिम) । बर्दघाट नगरपालिका-१३ धनेवास्थित पुलमा यूपी ५३ सिएल ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटनामा हुँदा चालक भारत घर भएका ५३ वर्षीय रबिन्द्र नाथ पाठकको मृत्यु … पूरा पढ्नुहोस् »

डब्लुएचओका महानिर्देशक काठमाडौं आइपुगे

काठमाडौं । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् । उनी भारत हुँदै नेपाल आएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको … पूरा पढ्नुहोस् »

मधेस प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झर्यो

काठमाडौँ । मधेस प्रदेशमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झरेको छ । केही दिनदेखि निरन्तर घट्दै गएको कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या मधेस प्रदेशमा चार जना मात्र छन् । … पूरा पढ्नुहोस् »

दृष्टिविहीन र बटुक विद्यार्थी पनि एसइईमा

काठमाडौँ । कोरोना भाइरसका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष भोलि शुक्रबारदेखि सुरु हुँदैछ । बागलुङमा एस वर्ष एसइईमा चार हजार ८९६ विद्यार्थी सहभागी … पूरा पढ्नुहोस् »

यस्तो बन्यो स्वरसम्राट नारायण गोपालको – ‘मलाई माफ गरिदेउ’ -पन्जाबी भर्जन (भिडियो)

काठमाडौं । पछिल्लो समय पुरानो गीतको कभर बनाउने चलन धेरै नै चलिरहेको छ । कभर गीतको मोह अहिले राम्रै चलिरहेको छ । कभर गीतकै क्रममा स्वर सम्राट नारायण गोपालको आवाजमा … पूरा पढ्नुहोस् »

रुसी अधिकारी भन्छन् : मस्कोका यी कार्य पूरा भएपछि युक्रेन युद्ध रोकिन्छ

काठमाडौ । अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी … पूरा पढ्नुहोस् »

एसइई परीक्षाको सबै तयारी पूरा

काठमाडौ । वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र … पूरा पढ्नुहोस् »

अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम … पूरा पढ्नुहोस् »