नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्ण : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान)को ४८ औँ वार्षिकोत्सव समारोहलाई … पूरा पढ्नुहोस् »

जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्वनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, … पूरा पढ्नुहोस् »

अब एक चुनाव हेरौँ भन्ने समय र अवस्था छैन: राजेन्द्र लिङदेन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब फेरि एक चुनाव हेरौँ भन्ने समय नरहेको बताएका छन् । राप्रपा चितवनले आज भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङदेनले ठूला … पूरा पढ्नुहोस् »

देशभर ५५ जनाले कोरोना जित्दा, १४ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ३ हजार ९ सय ३ नमुना परीक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य … पूरा पढ्नुहोस् »

राप्रपा नेपाल युवाहरूको पार्टी हो: कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी बिदुर खड्का नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक ९डीआईजी० बिदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । … पूरा पढ्नुहोस् »

फर्केर हेर्दा २०७८ : विस्तार हुँदैछ स्वदेशी बिजुली प्रयोग गर्ने संस्कार

काठमाडौँ । रुस र यक्रुेनको सङ्घर्षका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको अत्यधिक मूल्यबृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव हरेक घरघरमा परेको छ । नेपाल आयल निगमले सबैभन्दा बढी बिक्री गर्ने पेट्रोलको मूल्य … पूरा पढ्नुहोस् »

उत्तरी वजिरिस्तानमा आतङ्कवादी हमलामा ८ पाकिस्तानी सैनिक मारिए

काठमाडौँ । खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा बिहीबार दुई आतङ्कवादी हमलामा आठ पाकिस्तानी सैनिकको मृत्यु भएको डन अखबारले उल्लेख गरेको छ। सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) बाट … पूरा पढ्नुहोस् »

चिनियाँ दूतावासद्वारा अमेरिकी सांसदको ताइवान भ्रमणको कडा विरोध

काठमाडौँ । संयुक्त राज्य अमेरिकास्थित चिनियाँ दूतावासले बिहीबार कंग्रेसका दुवै सदनका छ जना अमेरिकी सांसदको चीनको ताइवान क्षेत्रको भ्रमणको कडा विरोध गरेको छ। मिडियाको अनुरोधको जवाफ दिँदै, दूतावासका प्रवक्ताले भनेका … पूरा पढ्नुहोस् »

रुसद्वारा युक्रेनमा ३० जना भाडाका सैनिक मारेको दाबी

काठमाडौँ । रुसले शुक्रबार युद्धग्रस्त देशको उत्तरपूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्याण्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले खार्किभ … पूरा पढ्नुहोस् »