तल दिएको निर्देशनमा गठबन्धन गर्दै दलहरू

काठमाडौँ । जुम्लामा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूले तल दिएको निर्णय र निर्देशनअनुसार तालमेल गर्ने बताएका छन् । कांग्रेस जिल्ला सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा बसेको बैठकले … पूरा पढ्नुहोस् »

राप्रपालाई असफल हुने छुट छैन : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने … पूरा पढ्नुहोस् »

निर्यात मुलुक उद्योग स्थापना गर्नुपर्छ : मुख्यमन्त्री राई

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्ने बताएका छन् । मोरङ व्यापार सङ्घले सञ्चालनमा गरेको … पूरा पढ्नुहोस् »

कल्याण कोषबाट प्रहरी अस्पताललाई दुई करोड हस्तान्तरण

काठमाडौँ । पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज रु दुई करोड हस्तान्तरण गरेको छ । अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक शैलेश … पूरा पढ्नुहोस् »

दक्षिण कोरिया : एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमित

काठमाडौँ । दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयाअवधीमा कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमति थपिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ … पूरा पढ्नुहोस् »

पन्ध्र वर्षको लागूऔषध दुव्र्यसनको कहालीलाग्दो जीवन

काठमाडौँ । चोकचौराहाका भट्टीपसल, चिया पसललगायत सार्वजनिक ठाउँमा खुलमखुला चुरोट पिउने मानिस देख्दा ललितपुरकाका गोविन्द अधिकारीलाई चुरोट खान मन लाग्यो । भट्टी पसलमा मादक पदार्थ खाने र होहल्ला गर्दै हिँड्नेहरुबाटै … पूरा पढ्नुहोस् »

किभ नजिकै दर्जनौँ युक्रेनीको शव फेला

काठमाडौँ । राजधानी किभ नजिकैको एउटा गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणका शव फेला परेका छन् । रुसी सेनाबाट युक्रेनी सेनाले हालै मुक्त गरेको बुझोभा गाउँमा ती शव फेला परेका हुन् । … पूरा पढ्नुहोस् »

अहिलेको सरकारले देशको अर्थतन्त्र पुरै ध्वस्त बनायो : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं । पूर्व अर्थमन्त्री तथा एमालले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ । उनले … पूरा पढ्नुहोस् »

हरसिद्धिको १२ वर्षे नाच पशुपति क्षेत्रमा

काठमाडौँ । राजा विक्रमादित्यका पालामा सुरु भएर बन्द हुने र फेरि सुरु हुने क्रममा गरिँदै आएको हरसिद्धि नाच १२ वर्षपछि पशुपति क्षेत्रमा सञ्चालन गरिएकोे छ । हरसिद्धि (जलद्योः) नाच मूल … पूरा पढ्नुहोस् »

ङादीखोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

काठमाडौँ । लमजुङको ङादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माण सम्पन्न गरेको करिब दुई महिना बित्दासमेत उत्पादित ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको … पूरा पढ्नुहोस् »