कस्तो रहेका छ, आजको मौसम थाहा पाउनुहोस्

काठमाडौँ । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका … पूरा पढ्नुहोस् »

गोकर्णेश्वर नगर प्रमुख पदमा काँग्रेस नेता ज्योतिको उम्मेद्वारी घोषणा

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको छ । निर्वाचनका लागि गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख पदमा श्रीकृष्ण ज्योतिले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेस गोकर्णेश्वर … पूरा पढ्नुहोस् »

नेपाल बैंकले विद्यार्थीहरूलाई डिजिटल बैकिङबारे सचेतना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरूलाई डिजिटल बैकिङ् … पूरा पढ्नुहोस् »

सूर्यविनायक काँग्रेसबाट मेयर उपमेयरका १७ जना आकांक्षी

काठमाडौँ । स्थानीय निकायको निर्वाचनका लागि नेपाली काँग्रेस सूर्यविनायक नगरपालिकामा मेयर उपमेयरका आकांक्षी १७ जना रहेका छन् । मेयरका लागि सूर्यविनायकमा १० जना आकांक्षी रहेको छन् भने उपमेयरमा ७ जना … पूरा पढ्नुहोस् »

विनोद चौधरी दक्षिण एसियाका एक्ला अर्बपति

काठमाडौँ । विश्वभरिका धनीहरूको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्स पत्रिकाले यो वर्ष पनि विश्वभरिका डलर अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारत बाहेकका अर्बपति नेपालका … पूरा पढ्नुहोस् »

कविताको हत्यामा संलग्न सार्वजनिक

काठमाडौँ । बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मङ्गलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

आज शुक्रवार अपरान्हसम्मा पुरै नतिजा आईसक्ने, सत्तारूढ दल निकट नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरेको पुरै प्यानल अगाडि

काठमाडौ । चैत्र १९ गते सम्पन्न नेपाल बारको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तारूढ दल निकट बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह धेरै मतका साथ पुरै प्यानल नै … पूरा पढ्नुहोस् »

एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिइने

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले … पूरा पढ्नुहोस् »

गठबन्धन चुनावमा सहमती सहित जाने तय भैसकेको छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भैसकेको बताएका छन् । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई आज यहाँ … पूरा पढ्नुहोस् »

अवैध लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र सुर्खेतबाट प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »