शिव शिखरद्धारा वृद्धाश्रममा खाद्यान्न प्रदान

काठमाडौँ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले अन्तराष्ट्रिय श्रमिक दिवसको दिन संस्थाको पाँचौ सेवा केन्द्र मङ्गलबजार, ललितपुरको आठौ वार्षिक उत्सवको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग … पूरा पढ्नुहोस् »

कूल गार्हस्थ्य उत्पादन : बागमतीको हिस्सा एक तिहाइ बढी हुने अनुमान

काठमाडौँ । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ … पूरा पढ्नुहोस् »

गठबन्धनका उम्मेदवारलाई जिताउन जनता आतुर छन् : माधवकुमार नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताए । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले … पूरा पढ्नुहोस् »

आगलागीबाट १६ लाख क्षति

काठमाडौँ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला … पूरा पढ्नुहोस् »

सूर्या लाइफका बीमितलाई व्याज छुट

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३५ प्रतिशतसम्म व्याज छुट दिने भएको छ । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई सो मात्राको छुट दिएको हो … पूरा पढ्नुहोस् »

सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गर्यो ९ करोड दावी बीमा

काठमाडौं । गत वर्षे मनसुनका कारण भौतिक निर्माण कार्यमा भएको क्षतिको दावी बीमा सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गरेको छ । गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको वर्षातका कारण कञ्चनपुरको … पूरा पढ्नुहोस् »

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न करिब ८० करोड अमेरिकी अनुदान

काठमाडौँ । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ … पूरा पढ्नुहोस् »

भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६:०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको … पूरा पढ्नुहोस् »

एक हजार ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले उकालो लागेर रु ९८ हजार ६०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको ‘प्लाटिनम प्लस’ बचत खातामा ८ प्रतिशत ब्याज

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ वर्षको अवसरमा नयाँ बचत खाता सेवा संचालनमा ल्याएको छ । बैंकले ८.०३ प्रतिशत ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको हो … पूरा पढ्नुहोस् »