सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार २००मा कारोबार … पूरा पढ्नुहोस् »

बालबालिकामा देखिने अटिजम रोग होइन, लुकाउनु हुँदैन

काठमाडौँ । बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर … पूरा पढ्नुहोस् »

यूनाइटेड इन्स्योरेन्स बन्यो एशियाकै उत्कृष्ट कम्पनी

काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्शले नेपालको इन्स्योरेन्स कम्पनीमध्ये यूनाइटेडलाई उक्त अवार्डबाट सम्मानित गरेको … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस र एसबीआईबीच रेमिट्यान्स सम्झौता

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआईका प्रबन्ध … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपका संस्थापक लूनकरणदासको जन्म–शताब्दी

काठमाडौं । नेपालकै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्व. लूनकरणदास चौधरीको ‘जन्म–शताब्दी विशेष समारोह’एक कार्यक्रमका बीच सम्पन्न भएको छ । थापाथलीस्थित बिएलसी होल्डिङ्स परिसरमा स्व. चौधरीको जन्म–शताब्दी विशेष समारोह … पूरा पढ्नुहोस् »

मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा, कुन कुन प्रदेशमा ?

काठमाडौँ । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि … पूरा पढ्नुहोस् »

नेपालमा नौ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज नौ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार २५५ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण … पूरा पढ्नुहोस् »

भोलि सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयलले सोमबार विज्ञप्ति निकालेर मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा मंगलबार सार्वजनिक दिएको जानकारी दिएको हो … पूरा पढ्नुहोस् »

सरकारी कार्य सूचना प्रविधिसँग जोड्न प्रयास भइरहेको छ : सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव वैकुण्ठ अर्यालले आफ्नो कार्यालयको ९० प्रतिशत कार्य डिजिटल प्रणालीबाट (प्रविधिमैत्री) गर्न थालिएको बताए । प्रविधि पत्रकार मञ्चद्वारा प्रकाशित ‘प्रविधि’ नामक कृति विमोचन … पूरा पढ्नुहोस् »

केन्द्रीय सुरक्षा समिति बैठकमा निर्वाचन सुरक्षाबारे छलफल

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको छ । बैठकमा यही वैशाख ३० मा हुन लागेको निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म … पूरा पढ्नुहोस् »