पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नथ पौडेल सहित उनका प्रस्ताबक र समर्थकलाई आज भेट गरेका छन् । भेटका क्रममा मन्त्री खाणले उम्मेदवारी … पूरा पढ्नुहोस् »

फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार

काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको छ । आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो । राष्ट्रपति चुनावमा आफ्नो विजयपछि … पूरा पढ्नुहोस् »

हप्ताको दुई दिन सार्वजनिक विदा दिंदा सरकारलाई के फाइदा हुन्छ त ?

काठमाडौं । सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन सार्वजनिक विदा दिने निणर्य गरेको छ । हप्तामा शनिबार र आइतबार विदा दिने सैद्धान्ति निणर्य गत चैत महिनामा गरेको भएपनि कार्यान्वयन … पूरा पढ्नुहोस् »

पिपल चौतारोबाट हामफाल्दा आमाको मृत्यु, छोरा घाइते

काठमाडौँ । मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा–छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर … पूरा पढ्नुहोस् »

उम्मेदवारी दिएकालाई मनोनयनन फिर्ता लिन देउवाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई मनोनयनन फिर्ता लिन आह्वान गरेका छन् । सभापति … पूरा पढ्नुहोस् »

अवैध चितुवाको छालासहित तीन पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान अवैध चितुवाको छालासहित वीरेन्द्रनगर बजारबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेत दर्नाकोट गाउँका २३ वर्षीय अम्मर थापा, … पूरा पढ्नुहोस् »

भिर छिचोलेर टोलटोलमै सडक

काठमाडौँ । भिरको बाटो हिँड्नुपर्दा विद्यालय पुग्न पनि सास्ती थियो । प्रशासनिक कामले वडा कार्यालय जानुभन्दा सदरमुकाम पुग्न सहज थियो । उक्त भिर काटेर अहिले टोलटोलमा सडक पुगेको छ । … पूरा पढ्नुहोस् »

फोनपेको सीईओमा सापकोटा नियुक्त

काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले सापकोटालाई सीईओको पदमा नियुक्त गरेको हो । सापकोटा … पूरा पढ्नुहोस् »

आकाशीय ग्रह अनुसन्धान गरिने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान सुरु गर्ने भएको छ । आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषयमा … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ, आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १६ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »