बाइस जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म छपाई भएका मतपत्र २२ जिल्लामा पठाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको … पूरा पढ्नुहोस् »

डिजे बाजा बजाउने विषयमा कुटपिटहुदा एक युवकको मृत्यु

काठमाडौँ । सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल … पूरा पढ्नुहोस् »

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेलाई कारबाही

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कूल ३५ सञ्चारमाध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएका छन् भने आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचकमा झिनो अङले सुधार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार सामान्य सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका … पूरा पढ्नुहोस् »

पछिल्लो २४ घण्टामा एघार सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्लो समय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार पाँच हजार ८९१ मा परीक्षण गर्दा ११ जनामा … पूरा पढ्नुहोस् »

विद्युत् महसुल नबुझाउँदा उपमहानगरपालिकाको लाइन काटियो

काठमाडौँ । समयमा विद्युत्को महसुल नबुझाएको भन्दै आज तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार कार्यालयको चार महिना र लामो … पूरा पढ्नुहोस् »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिएकोमा स्थगित भएको थियो । बिहीबार नेपाल वायुसेवा निगमको विमानबाट … पूरा पढ्नुहोस् »

गगन थापाको आरोप- ओलीलाई लजिक नभई म्याजिक मन पर्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीले मुखमा अंगार भएकाहरूले कालै बोल्ने बताएका छन् । स्थानीय तह निर्वाचनको घोषणापत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले मुखमा अंगार … पूरा पढ्नुहोस् »

रसुवामा आठ उम्मेदवारविरुद्ध उजुरी

काठमाडौँ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा मनोनयन दर्ता गरेका आठजना विरुद्ध उजुरी परेको छ । आमाछोदिङ्मो गाउँपािलका अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला … पूरा पढ्नुहोस् »

एसियन गेम्सस् : बास्केटबल छनोट वैशाख तेस्रो साता

काठमाडौं । १९औं एसियन गेम्स (एसियाड) का लागि नेपाल बास्केटबल संघले महिला बास्केटबल (थ्री बाई थ्री) राष्ट्रिय टिमको प्रारम्भिक छनोट गर्ने भएको छ । बुधबार संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले … पूरा पढ्नुहोस् »