लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं । स्याङ्जामा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय विमल थापा रहेका … पूरा पढ्नुहोस् »

सिर्जना सिंहलाई प्रश्न– नेताको श्रीमती हुँदा सहज रूपमा टिकट पाउनुभएको हो ?

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अघि सारेको छ । उनले मेयरको टिकट पाएसँगै उनीमाथि नेताको पावरको आधारमा टिकट पाएको चर्चा चलिरहेको छ । … पूरा पढ्नुहोस् »

पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । आज २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७७५ जनामा परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उनिलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिएका हुन् । … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो । … पूरा पढ्नुहोस् »

उपप्रमुखका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता : फोहरलाई मोहरमा बदल्छौँ

काठमाडौँ । महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले उपत्यकाको फोहरलाई मोहरमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट आज कामपाको उपप्रमुखमा उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यसअघिका जनप्रतिनिधिले … पूरा पढ्नुहोस् »

भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी

काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी दर्ता गरेकी … पूरा पढ्नुहोस् »

नेपालगञ्ज उपमहानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत बाँकेमा नेपाली कांग्रेससहितका गठबन्धन दलका तर्फबाट र नेकपा (एमाले) ले आज यहाँ उम्मेदवारी दर्ता गराएका छन् । सो क्रममा नेकपा एमालेका तर्फबाट नेपालगञ्ज … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगर प्रमुखमा सिर्जना सिंहको उम्मेदवारी

काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा … पूरा पढ्नुहोस् »

मध्यपुर थिमीमा ज्वाइँ जेठानको भीडन्त

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनसुन्दर श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त … पूरा पढ्नुहोस् »