नबिल बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरूको प्रवद्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको … पूरा पढ्नुहोस् »

एनआईसीमा अनलाईनबाट खाता खोल्नेले अनलाइन सपिङ गर्दा छुट

काठमाडौँ । एनआईसी एसिया बैंकले नयाँ वर्षको अवसरमा विभिन्न अनलाइन सपिङ गर्ने इ–कमर्शसँग समझदारी गरेको छ । एनआईसी एसिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेका अनुसार … पूरा पढ्नुहोस् »

मनोनयनको पहिलो दिन मधेसमा देखिएन उत्साह

काठमाडौँ । मनोनयनको पहिलो दिन मधेश प्रदेशका ८ जिल्लामा पनि मनोनयन उत्साहजनक देखिएन । सप्तरीको राजविराज नगरपालिकामा विभिन्न दल र स्वतन्त्रका गरी ३ दर्जनभन्दा बढीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् … पूरा पढ्नुहोस् »

महानगरको मतपत्रमा कुनै पनि कोठा खाली नराखिन

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सम्बन्धमा सञ्चार माध्यममा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवं भनाइप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक … पूरा पढ्नुहोस् »

तालमेलबारे अर्जुननरसिंहको फरक मत

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समितिमा ५ बुँदे फरक मत राखेका छन् । उनले सभापति शेरबहादुर देउवालाई लेखेको पत्रमा स्थानीय तह निर्वाचनमा चुनावी तालमेलप्रति असन्तुष्टि जनाएका … पूरा पढ्नुहोस् »

सांघाइमा कोभिडबाट एकै दिन ३९ जनाको मृत्यु

सांघाइ । चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको सङ्कल्प : एक वर्षभित्र के गर्ने के नगर्ने प्रतिज्ञा

काठमाडौँ । नेपाली कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै विभिन्न योजना र नीतिका साथै के गर्ने के नगर्ने प्रतिज्ञाका विषयसमेत उल्लेख गरेको … पूरा पढ्नुहोस् »

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेनमा

काठमाडौँ । रुससँगको यद्धबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनलाई राजधानी किभमा भेट गरेका छन् । रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न युक्रेनले अमेरिकासँग हतियार … पूरा पढ्नुहोस् »

मौसम : यी क्षेत्रमा चट्याङसहित क्षणिक वर्षा

काठमाडौं । पहाडी भूभागमा स्थानीय वायु प्रभाव रहेको छ । बिहान प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो प्रदेश १ र गण्डकीका … पूरा पढ्नुहोस् »

‘करको दायरा बढाउने, दर घटाउने’ कांग्रेसको नीति

काठमाडौँ । नेपाली कांग्रेसले करको ‘दायरा बढाउने, दर घटाउने’ सिद्धान्तको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ । कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार जारी घोषणापत्रमा सो कुरा … पूरा पढ्नुहोस् »