अष्ट्रेलियामा भेटियो संसारकै ठूलो भ्यागुता

अष्ट्रेलियाको एक पार्कमा संसारकै सबैभन्दा ठूलो भ्यागुता फेला परेको छ । उक्त भ्यागुताको वजन एक नवजात बच्चा बराबर छ । तर दुखको कुरा, पर्यावरणमा पर्नसक्ने खतरालाई मध्यनजर गर्दै उक्त भ्यागुतालाई … पूरा पढ्नुहोस् »

बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई ट्राफिकको जरिवाना

बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई कारमा बस्दा ‘सिट बेल्ट’ नलगाउदा प्रहरीले जरिवाना गरेको छ। लानकेसिर प्रहरीले ४२ वर्षीय सुनकलाई ‘फिक्स्ड पेनाल्टी’ भर्न भनेको जनाएको हो। सुनकले उत्तरी इङ्ग्ल्याण्डमा रहँदा सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

सन् २०२३ः विश्वमा के हुनेछ ?

न्यूयोर्क । अमेरिकी बेसबल खेलाडी लरेन्स योगी बेरालाई भविष्य वक्ताको रूपमा व्यापक उद्धृत गरिएको छ : “विशेष गरी भविष्यको बारेमा भविष्यवाणी गर्न गाह्रो छ।” वास्तवमा उनले भनेको हो वा होइन, … पूरा पढ्नुहोस् »

६०औँ सन्तान जन्मिसकेपछि पनि अझै विवाहका लागि महिलाको खोजीमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आफ्नो ६०औँ सन्तान जन्मेको दाबी गरेका छन् । बीबीसीसँग कुरा गर्दै उनले आफ्ना पाँच सन्तानको मृत्यु भएको अर्थात् उनकै … पूरा पढ्नुहोस् »

गाडीमा यात्रा गरिरहेका बेला श्रीमतीलाई बिर्सिए

थाइल्याण्डबाट एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एक व्यक्तिले सडक यात्राको क्रममा आफ्नी श्रीमतीलाई बिर्सिएर बाटोमा नै छोडिदिए । त्यसपछि श्रीमती २० किलोमिटर पैदल हिँडेर पुलिस थाना पुगिन् … पूरा पढ्नुहोस् »

खर्चको डरले अमेरिकी ज्येष्ठ नागरिकले उपचार गर्दैनन्

उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै जान्छ र रोगले ठाउँ लिन्छ । यस्तो अवस्थामा, धेरै पटक मानिसहरूलाई आकस्मिक उपचार चाहिन्छ। तर, अमेरिकन जर्नल अफ म्यानेज्ड केयरमा प्रकाशित एक अनुसन्धानले २२ … पूरा पढ्नुहोस् »

विश्व इतिहासमा आजः दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपतिदेखि एपोलो १७ को अन्तिम मिसनसम्म

आज १९ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपतिसन् २०१२ मा दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन् । आजकै … पूरा पढ्नुहोस् »

समाचार पढ्दा पढ्दै मुखभित्र झिंगा पसेपछि….

एजेन्सीओटाबा । तपाइँ टेलिभिजन प्रसारणमा लाइभ हुनुहुन्छ भने तपाइँलाई हुन सक्ने सबैभन्दा खराब कुरा के हो रु अचानक आउने खोकी, हाँच्छ्यु इत्यादि । तर, क्यानाडाको ग्लोबल न्य्जकी एक समाचार बाचिकाका … पूरा पढ्नुहोस् »

दुर्लभ रक्त समूहः भारतको पहिलो र विश्वकै दशौं व्यक्ति गुजरातमा भेटिए

काठमाडौँ । भारतको पश्चिमी राज्य गुजरातमा एक ६५ वर्षीय व्यक्तिको दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लागेको छ । यो समूहलाई अन्य रक्त समूह ए, बी, ओ, वा एबीमा वर्गीकृत … पूरा पढ्नुहोस् »

सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीमा सफलतापूर्वक प्रत्यारोपण

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको … पूरा पढ्नुहोस् »