ब्राजिलमा जेलमा पहरा दिंदै हाँस

ब्राजिलको एउटा जेल भने उसका विशेष खालका सुरक्षा गार्डको दस्ताका कारण चर्चित बनेको छ । सान्टा क्याटारिना प्रान्तमा रहेको उक्त जेलले सुरक्षाको लागि जेल परिसरमा कुकुरको साटो हाँसलाई राखेको छ … पूरा पढ्नुहोस् »

कारखानामा कार्यरत इन्जिनियरमाथि रोबोटको आक्रमण

अमेरिकाको टेक्सासमा एलन मस्कको कार कम्पनी ‘टेस्ला’को कारखानामा कार्यरत एक इन्जिनियरलाई सोही कारखानामा तैनाथ गरिएको एउटा रोबोटले हमला गरेको खबर प्रकाशमा आएको छ । सन् २०२१ मा भएको उक्त घटना … पूरा पढ्नुहोस् »

साँपलाई हातले समातेर काँचुली तानेपछि

साँपको नाम सुन्ने बित्तिकै नडराउने मान्छे त कमै होलान् संसारमा । केहीलाई त साँपको कल्पनाले पनि आतङ्कित बनाउँछ । साँपको टोकाइले मान्छेको मृत्यु नै हुन्छ । आफूलाई बहादुरभन्दा बहादुर बताउने … पूरा पढ्नुहोस् »

मासिक ५० किमी दौडिने कर्मचारीलाई बोनस

चीनको एउटा कम्पनीले वर्षको अन्त्यमा कर्मचारीहरूलाई बोनस बाँड्ने एउटा कार्यक्रमलाई व्यायामको प्रवर्द्धन गर्ने तयार पारिएको योजनाले विस्थापित गरेको छ । दैनिक रूपमा व्यायाम गर्ने कर्मचारीहरूलाई कम्पनीले वित्तीय पुरस्कार दिने भएको … पूरा पढ्नुहोस् »

विश्वकै सबैभन्दा कडा कफी

बायोहाजार्ड कफीलाई विश्वकै सबैभन्दा कडा कफीको दर्जा दिइएको छ । १२ आउन्स (करिब ३५४ मिलिलिटर) को कपमा ९२८ मिलिग्राम क्याफिन रहेको छ । यो दैनिक रूपमा सुझाइएको डोजभन्दा दुई गुणा … पूरा पढ्नुहोस् »

कण्डमदेखि प्याजसम्म, अनलाइनमा

भारतीयहरुले यो वर्षभरि स्विग्गी इन्स्टामार्टबाट सबैभन्दा धेरै केके कुरा खरीद गरे भन्ने देखिन्छ । उक्त रिपोर्ट अनुसार यो वर्ष चेन्नइका एकजना व्यक्तिले एकैपटकमा ३१ हजार ७४८ भारुको खानेकुरा अर्डर गरेर … पूरा पढ्नुहोस् »

सबै कुरा सित्तैमा पाइने संसारको अनौठो गाउँ

दक्षिण पश्चिमी फ्रान्सको ल्यान्डेस गाउँ पनि एउटा विचित्रको गाउँ हो, किनकि त्यहाँका सबै मानिसलाई डिमेन्सिया अर्थात् बिर्सिने रोग छ । सो गाउँमा बस्ने मानिसहरु मध्ये सबैभन्दा पाको उमेरका व्यक्ति १०२ … पूरा पढ्नुहोस् »

ट्वाइलेट पेपरका कारण ब्वायफ्रेन्डसँग ब्रेकअप

अमेरिकाको फ्लोरिडास्थित टम्पामा बस्ने एलेक्जेनिड्रया मारिया क्लारा नामकी युवतीका अनुसार ट्वाइलेट पेपरकै कारण उनले आफ्नो ब्वायफ्रेन्डसँगको वर्षौंको सम्बन्ध तोडिदिएकी छन् र यसो गर्दा उनलाई कुनै अफसोस छैन । न्युयोर्क पोस्टमा … पूरा पढ्नुहोस् »

हाच्छ्युँ रोक्न खोज्दा घाँटीमा प्वाल

हाच्छ्युँ रोक्न खोज्दा एक ३० वर्षीय पुरुषको श्वासनलीमा प्वाल परेको अनौठो घटना बाहिरिएको छ । ती व्यक्तिले हाच्छ्युँ रोक्नका लागि नाक र मुख बन्द गर्दा यस्तो घटना भएको हो । … पूरा पढ्नुहोस् »

अनलाइनमा दूध अर्डर गर्दा पिसाब भरिएको बोतल

बेलायतमा हालै यस्तै एउटा अत्यासलाग्दो घटना भएको छ । बेलायतको सुपरमार्केट चेन मरिसन्सबाट अनलाइनमा दूध अर्डर गर्दा एकजना ग्राहकले बोतलबन्द पिसाब प्राप्त गरेका छन् । बेलायतको वाणिज्य मन्त्रालयका पूर्वकर्मचारी समेत … पूरा पढ्नुहोस् »