नबिल बैंकले धितोमा राखिएको २ वटा टाटा ट्रक बेच्दै

काठमाडौं । नबिल बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको … पूरा पढ्नुहोस् »

एसएमएल इसुजुको कमर्शियल गाडीहरुको फ्रि सर्भिस क्याम्प

काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस्ले सएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प सुरु भएको छ । काठमाडौंको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरबाट कम्पनीले निःशुल्क सर्भिस क्याम्प संचालन गरेको … पूरा पढ्नुहोस् »

बैंकको मोटरसाइकल हरायो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साविक मेगा बैंक हुँदा १५० सीसीको पल्सर मोटरसाइकल हराएको बैंकले जनाएको छ । साविक मेगा बैंकको नाममा दर्ता रहेको प्र ०३–०२–०१२ प ३०५१ नम्बरको … पूरा पढ्नुहोस् »

टाटा मोटर्सको एक्सचेञ्ज क्याम्पमा उत्साहजनक सहभागिता

काठमाडौं । टाटा मोटर्सको ‘दी इलेक्ट्रिफाइङ एक्सचेञ्ज(२०२३’ क्याम्पमा सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्सका शोरुमहरुमा २६,२८ फागुनसम्म सञ्चालित क्याम्पमा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टाटा … पूरा पढ्नुहोस् »

सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

काठमाडौं । नेपालको लागि सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले शुक्रबार एक कार्यक्रम गर्दै दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको हो । नयाँ संस्करणको ग्राण्ड भिटारामा … पूरा पढ्नुहोस् »

आईएमई अटोमोटिभले १५ महिलालाई ब्याक हो लोडर चलाउने तालिम दिने

काठमाडौं । एस्कर्ट्स नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियानको एक भागको रूपमा कम्पनीले १५ जना महिलालाई … पूरा पढ्नुहोस् »

टाटा मोटर्सको ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेसन’ कार्यक्रम सम्पन्न

काठमाडौ । सिप्रदी टाटा मोटर्सले १३३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेसन’ नाराका कार्यक्रम सम्पन्न गरेको छ ।दि वसको अवसरमा देश विकास र पहिचान स्थापनामा नारीहरूको … पूरा पढ्नुहोस् »

हुण्डाईको ग्रान्ड आई १० निओस सार्वजनिक

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्याचब्याक सेग्मेन्टमा ग्रान्ड आई १० निओस मोडलको फेसलिफ्ट भर्सन भित्राएको छ । कम्पनीले ग्रान्ड आई १० निओस अझ बढी परिष्कृत, आरामदायी … पूरा पढ्नुहोस् »

कुमारी बैंकले बिवाइडीको गाडी किन्न ८० प्रतिशत कर्जा दिने

काठमाडौं । कुमारी बैंक र साइमेक्स् बीच ग्राहकलाई बिवाइडी ब्रान्डको विद्युतीय सवारी साधन किन्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बिवाइडी … पूरा पढ्नुहोस् »

टाटा कमर्सियल गाडीका लागि मेघा होली क्याम्पको आयोजना

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले नेपालीहरुको महान पर्व होलीको अवसरमा टाटा कमर्सियल गाडीहरुका लागि मेघा होली क्याम्प आयोजना गरेको छ ।सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक विशेष समारोहका बीच … पूरा पढ्नुहोस् »