जगदम्बा अटो ग्रुप र जगदम्बा फ्लोरले एकै वर्ष गरे साढे ४ अर्बको व्यापार

काठमाडौं । शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा अटो ग्रुप र जगदम्बा फ्लोर एण्ड एग्रोले एकै वर्ष साढे ४ अर्बको व्यापार गरेको छ । कम्पनीहरुले सन् २०२२ मा ४ अर्ब ३८ करोड … पूरा पढ्नुहोस् »

तीन वर्षदेखि थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा

काठमाडौँ । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी … पूरा पढ्नुहोस् »

भारतमा आईफोन १४ उत्पादन सुरु

एजेन्सीनयाँ दिल्ली । अमेरिका चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ … पूरा पढ्नुहोस् »

नाडा इभी एक्स्पोमा सबैभन्दा टाटाको नेक्सन बुकिङ

काठमाडौं । नेपालमै पहिलोपटक भएको विद्युतिय सवारी एक्स्पो ‘नाडा इभी एकस्पो’ मा सबैभन्दा बढी टाटाको नेक्सन इभी बुकिङ भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजना काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा नाडा इभी अटो एक्स्पो सुरु

काठमाडौं । भृकुटीमण्डपमा नाडा इभी अटो एक्स्पो सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा ईभी एक्सपो २०२२’ आयोजना गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारी साधनको … पूरा पढ्नुहोस् »

टोयोटा नेपालको आम्दानी पौने ५ अर्ब

काठमाडौं । टोयोटा गाडीको नेपालका लागि एक मात्र आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले एक वर्षमा पौन ५ अर्ब रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । व्यवसायी सुरज वैद्यको लगानी रहेको … पूरा पढ्नुहोस् »

अग्नि ग्रुपले नाडा इभी एक्सपोमा नयाँ विद्युतीय गाडी सार्वजनिक गर्ने

काठमाडौं । अग्नि ग्रुपले नाडा इभी एक्सपोमा महिन्द्राका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गर्ने भएको छ । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी … पूरा पढ्नुहोस् »

खल्तीबाट ‘नाडा ईभी एक्सपो’को टिकट काट्दा २५ प्रतिशत क्यासब्याक

खल्तीबाट ‘नाडा ईभी एक्सपो’को टिकट काट्दा २५ प्रतिशत क्यासब्याककाठमाडौं । खल्ती र नाडा ईभी एक्सपो २०२२ बीच सम्झौता भएको छ । सम्झौता अनुसार खल्तीले नाडाको एक मात्र टिकेटिङ पार्टनरको रुपमा … पूरा पढ्नुहोस् »

नाडा अटोमोबाइल्सले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले यहि असोज ६ गतदेखि ९ गतेसम्म ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एशोसियसननले नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्र्ट पुर्जा, … पूरा पढ्नुहोस् »

आइएमई जनरल र साइमेक्स इंकबीच सम्झौता

काठकाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच नगद सहित बीमा दावी भुक्तानी (इसीएस) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »