कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकीले १५ दिनभित्र कागजात बुझाउनुपर्ने

काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमा गरी पीसीआर पोजेभिट भै कम्पनीहरुमा दाबीका लागि जानकारी दिएका तर आवश्यक कागजातहरु नबुझाएका बीमितहरुलाई १५ दिनभित्र कागजात बुझाउन आग्रह गरेको छ । संघले … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सले १६ प्रतिशत बोनस दिने

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २९ … पूरा पढ्नुहोस् »

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्याल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी , नेपाल रि इन्स्योरेन्सको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो … पूरा पढ्नुहोस् »

प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा, समता शैक्षिक गुठीलाई ५ लाख सहयोग

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत … पूरा पढ्नुहोस् »

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा पुस २४ गते

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले पुस २४ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न पन्ध्रौं साधारणसभा बोलाएको हो । … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्स बन्यो उत्कृष्ट बीमा कम्पनी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा कम्पनीमध्ये उत्कृष्ट बन्न सफल भएको छ । न्यू बिजनेश एज प्रालिले कम्पनीलाई अन्य कम्पनीको तुलनामा उत्कृष्ट घोषणा गरेको हो । यससँगै कम्पनीले ‘बेष्ट … पूरा पढ्नुहोस् »

सगरमाथा इन्स्योरेन्स बन्यो दोश्रो उत्कृष्ट निर्जीवन बीमा कम्पनी

काठमाडौं । सगरमाथा इन्स्योरेन्स दोश्रो उत्कृष्ट बीमा कम्पनी बन्न सफल भएको छ । न्यू बिजनेश एज प्रालिले सगरमाथालाई शिखर इन्स्योरेन्सपछिको उत्कृष्ट निर्जीवन बीमा कम्पनी घोषणा गरेको हो । यससँगै कम्पनीले … पूरा पढ्नुहोस् »

नेशनल लाइफका योजनाले दम्पत्तिलाई दोब्बर फाइदा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मूख्य लक्ष्य नै सबैको लागि आर्थिक स्वतन्त्रता निर्माण गर्ने हो । कम्पनीले बजारमा आफ्नो उपस्थिति जनाउन स्थापना कालदेखि नै विभिन्न माध्यमबाट बीमा योजनाहरु ल्याएको … पूरा पढ्नुहोस् »

रिलायन्स लाइफ इन्स्योरेन्स र बिएनसी अस्पतालबीच सम्झौता

काठमाण्डौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोडस्थित बिएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता भएको छ । सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डले बीमितबाट १० प्रतिशत शुल्क लिने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो … पूरा पढ्नुहोस् »