महालक्ष्मी लाईफको सीईओमा पुनः भट्टराई

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः रमेश कुमार भट्टराई नियुक्त भएका छन् । मंसिर २३ गते बसेको कम्पनीको ६६औँ सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा पुनः नियुक्त … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको प्रधान कार्यालय टेकुबाट थापाथलीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सारिएको छ । कम्पनीको प्रधान कार्यालय टेकुबाट थापाथली सारिएको जनाएको छ । कम्पनीको प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. ११ स्थित एलएस … पूरा पढ्नुहोस् »

रिलायन्स लाइफ तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सूर्य प्रकाश … पूरा पढ्नुहोस् »

रिलायन्स लाइफको बीमा सचेतना र साक्षरता कार्यक्रम

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बालाजु शाखाले बीमा सचेतना र साक्षरता कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनिय सहभागिता … पूरा पढ्नुहोस् »

प्रिमियर इन्स्योरेन्सले मध्य भोटेकोशीलाई भुक्तानी गर्यो

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई एक अर्ब ३४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले उक्त जलविद्युतमा भएको हानी नोक्सानीको क्षतिपूर्ति बापत उक्त जलविद्युत कम्पनीलाई … पूरा पढ्नुहोस् »

नेशनल लाइफको १५ प्रतिशत बोनस पारित

काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । कम्पनीको ३४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष आव २०७७।७८ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित … पूरा पढ्नुहोस् »

सगरमाथा इन्स्योरेन्सको चार दिने बीमा अभिकर्ता तालिम

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चार दिने बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि २४ गतेसम्म बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्न लागेको हो । … पूरा पढ्नुहोस् »

हिमालयन रिको डीसीईओमा उपासना पौडेल नियुक्त

काठमाण्डौं । हिमालयन रि–इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई डीसीईओ पदमा नियुक्त गरेको हो । करिब ३ वर्ष … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सले आजदेखि कोरोना बीमाको रकम भुक्तानी गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कोरोना बीमा खरिद गरेका बीमितलाई मंगलबार देखि प्राथमिकताको आधारमा दाबी भुक्तानी गर्ने भएको छ ।कम्पनीले एक सूचना प्रकाशन गर्दै पीसीआर पोजिटिभ भई बीमा दाबी गर्ने … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको सञ्चालकमा खनाल

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश प्रसाद खनाल चयन भएका छन् । मंसिर ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक समितिमा चयन गरेको हो । कम्पनीका संस्थापक सेयरधनी … पूरा पढ्नुहोस् »