यूनियन लाइफको लाभांश घोषणा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ९.१०५३ प्रतिशत लाभांश … पूरा पढ्नुहोस् »

महालक्ष्मी लाईफको रुकुममा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले रुकुम पश्चिमको मुसिकोटमा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका … पूरा पढ्नुहोस् »

प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा भट्टराई

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको संचालक समितिको बसेको बैठकले भट्टराईलाई संचालक समितिका अध्यक्षमा चयन गर्ने सर्वसम्मत निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

नेशनल लाईफको तीन दिने अभिकर्ता तालिम सम्पन्न

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।आर्थिक वर्ष २०७८।७९ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ६ सय जना भन्दा … पूरा पढ्नुहोस् »

सगरमाथा इन्स्योरेन्सको १३.१५ प्रतिशत लाभांश

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने … पूरा पढ्नुहोस् »

यूनाइटेड इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २९ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिले पुस २७ गते काठमाडौंको शंखमुल स्थित अनमोल ब्याङ्गकेटमा ११ बजे वार्षिक साधारणसभा बोलाएको हो । … पूरा पढ्नुहोस् »

महिला सशक्तिकरणमा महालक्ष्मी लाईफको शुभारम्भ

काठमाण्डौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ति बालेर उक्त … पूरा पढ्नुहोस् »

कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकीले १५ दिनभित्र कागजात बुझाउनुपर्ने

काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमा गरी पीसीआर पोजेभिट भै कम्पनीहरुमा दाबीका लागि जानकारी दिएका तर आवश्यक कागजातहरु नबुझाएका बीमितहरुलाई १५ दिनभित्र कागजात बुझाउन आग्रह गरेको छ । संघले … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सले १६ प्रतिशत बोनस दिने

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २९ … पूरा पढ्नुहोस् »