आजदेखि बीमा प्राधिकरण

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय अर्थात् नियमन गरिरहेको बीमा समिति आज मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण हुने भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण … पूरा पढ्नुहोस् »

अजोड इन्स्योरेन्स बोलायो विशेष साधारणसभा

काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्नो विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा मंसिर ९ गते शुक्रबार लैनचौर काठमांडौमा बिहान ११ बजे बोलाएको हो ।कम्पनीको सभाले … पूरा पढ्नुहोस् »

सानिमा जीआईसीको सीईओमा उपाध्याय नियुक्त

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । कार्त्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

स्नातकोत्तर पास नभएका व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न नपाउने

काठमाडौं । बीमा कम्पनीको सञ्चालक बन्न विश्व विद्यालयबाट स्नातकोत्तर तहको शैक्षिक योग्यता हाँसिल गरेका व्यक्ति मात्रै बन्न पाउने भएका छन् ।बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा ऐन, … पूरा पढ्नुहोस् »

सिटिजन्स लाइफ इन्स्योरेन्सले मनायो पाँचौं वार्षिकोत्सव

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी आफ्नो पाचौँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले सप्ताहव्यापी कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको हो ।कम्पनीले यस वर्ष विशेष प्राथमिक्तामा राखेको रक्तदान कार्यक्रममा … पूरा पढ्नुहोस् »

नेपाल लाईफको साधारणसभा मंसिर ८ गते

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारणसभा मंसिर ८ … पूरा पढ्नुहोस् »

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३१७१ कर सहित प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीको १२औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत … पूरा पढ्नुहोस् »

सूर्या लाईफ र ज्योती लाईफको मर्ज सम्झौता

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सले पायो उत्कृष्ट बीमा कम्पनीको पुरस्कार

काठमाडौं । शिखर इन्स्योरेन्सलाई सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरिएको छ । उत्पादन, पोषण र वातावरण सुधार सुखी जीवनको अधार भन्ने नारा सहित नेपाल सरकार कृषि विभाग र विश्व … पूरा पढ्नुहोस् »

प्राइम लाइफ इन्स्योरेन्सको १३.६८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷२०७८ को नाफाबाट सेयरधनीहरुलाई १३.६८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव … पूरा पढ्नुहोस् »