सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया सञ्चालक र व्यवस्थापकसँग पनि बयान लिइने

काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले आफ्नो कार्यविधि तय गरेको छ । समितिले आगामी दिनमा गर्ने कामलाई सहज बनाउन यस्तो कार्यविधि निर्माण गरेको … पूरा पढ्नुहोस् »

मध्यपुर थिमि नगरपालिकाद्वारा कृषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले पहिलो पटक सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । संस्थाले सदस्यलाई बचत फिर्ता नगरेको भन्दै कृषि विकास बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको … पूरा पढ्नुहोस् »

स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा गृहमन्त्री लामिछानेविरुद्ध अर्को जाहेरी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा अर्को जाहेरी प्रहरीमा दर्ता भएको छ । गृहमन्त्री लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी … पूरा पढ्नुहोस् »

समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीहरुमा रहेको निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तिव्रता दिएका छन् । सहकारी बिभागको सिफारिसमा … पूरा पढ्नुहोस् »

सहकारी महासंघको आयोजनामा ‘कोप जब फेयर’ शुक्रबारदेखि हुने

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यहि असार ७, ८ र ९ गते ललितपुरमा ‘सहकारी रोजगार मेला’ हुने भएको छ । सहकारी क्षेत्रमा हुन लागेको यसप्रकारको रोजगार मेला पहिलो हो … पूरा पढ्नुहोस् »

दोहोरो सदस्यता त्याग्न सहकारी विभागको आग्रह

काठमाडौं । संघीय सहकारी विभागले सहकारी संस्थामा दोहोरो सदस्यता नलिन आग्रह गरेको छ । विभागले एक सूचना जारी गर्दै एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाहरूको सदस्यता लिएको भए कुनै एकमात्र … पूरा पढ्नुहोस् »

शुभश्री साकोसद्वारा सदस्यलाइ उद्यमशीलता तालिम

भक्तपुर । मध्यपुर थिमी नगरपालिकामा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्थाले दुई दिने झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ । दुई दिने झोल साबुन र सरफ बनाउने तालिम … पूरा पढ्नुहोस् »

कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ … पूरा पढ्नुहोस् »

चण्डेश्वरी साकोस स्थापनाको ३५ वर्षमा

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था स्थापनाको ३५ वर्षमा प्रवेश गरेको छ । २०४७ असार २ गते स्थापित चण्डेश्वरी साकोस एशिया स्तरको ब्राण्ड ‘एक्सेस सिल्भर’ प्राप्त संस्था हो … पूरा पढ्नुहोस् »

शुभप्रभात सहकारीद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

बाह्रबिसे नगरपालिका–९ राम्चेमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरी १६ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसमा आयोजना गरेको खुल्ला रक्तदानमा एक सय २० … पूरा पढ्नुहोस् »