सहकारीपीडितले गरे तेस्रो चरणको आन्दोलन घोषणा

काठमाण्डौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको … पूरा पढ्नुहोस् »

जनमुखी साकोसको चार बर्षे रणनीतिक योजना

चरिकोट । दोलखाको वैतेश्वर–५, मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले चार बर्षे रणनितिक योजना बनाएको छ । संस्थाले “गुणस्तरीय, व्यवसायिक, विश्वसनीय र दिगो वित्तीय सहकारी संंस्था” को परिकल्पना … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको विस्तारित मञ्च सम्पन्न

भक्तपुर । मध्यपुरथिमि ४ मा रहेको बालकुमारीमा बचत तथा ऋण सहकारी संस्थाले संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्व तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ल.(नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको बैशाख महिनाको वित्तीय विवरण सार्वजनिक

भक्तपुर । मध्यपुर थिमी नगरपालिका ४ मा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले सहकारी विभागको मिति २०७९।०४।३१ गतेको निर्देशन बमोजिम यस संस्थाको ३१ बैशाख २०८१ सम्मको वित्तीय विवरण सार्वजनिक … पूरा पढ्नुहोस् »

नवजागरण साकोसको कुल संस्थागत पुँजी ९ प्रतिशत

मन्थली १ । रामेछाप स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थाले २०८१ बैशाख मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागको निर्देशन बमोजिम संस्थाले हरेक महिना यस्तो रिपोर्ट … पूरा पढ्नुहोस् »

प्राईम बहुउद्देश्यीयमा ठगी सम्बन्धी कसूरमा आठ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका ४ गैह्रापाटनस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा गैह्रापाटन बस्ने संस्थाका पूर्व अध्यक्ष ६६ … पूरा पढ्नुहोस् »

सहकारी ठगलाई कारबाही माग गर्दै महिला संघको प्रदर्शन

काठमाण्डौं । नेपाली कांग्रेसनिकट नेपाल महिला संघले सहकारी ठगलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ। साथै नागरिकहरूले सहकारीमा जम्मा गरेको बचत फिर्ता हुनुपर्ने महिला संघको भनाइ छ। महिला संघले … पूरा पढ्नुहोस् »

संसदमा नीति तथा कार्यक्रम प्रस्तुतः सहकारीको नियमनको लागि विशिष्टिकृत निकाय स्थापना गरिने

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको नियमन तथा सुपरीवेक्षणका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा … पूरा पढ्नुहोस् »

नवकान्तिपुर बचत तथा ऋण सहकारीको विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं. ६, ७, ८, ९, बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा नगरपालिका क्षेत्रबाट प्रतिनिधीमुलक ढंगबाट सदस्य सहभागीता सहित … पूरा पढ्नुहोस् »

चन्द्रागिरि सहकारीद्वारा प्रदर्शनीको आयोजना

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले उमन्स क्रिएशन सेवा केन्द्रमार्फत सदस्यहरुले उत्पादन गरेको वस्तु तथा सेवाको प्रदर्शनी गरेको छ । संस्थाको उमन्स क्रिएशन उद्यमी महिला समूहद्वारा लघु उद्यमी … पूरा पढ्नुहोस् »