कारले ठक्कर दिँदा तीन पैदलयात्रीको मृत्यु

काठमाडौँ । नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया … पूरा पढ्नुहोस् »

खानेपानीको हाहाकार बगरफाँटमा

काठमाडौँ । गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र पाइपलाइनमा क्षति … पूरा पढ्नुहोस् »

सुनको मूल्य प्रतितोला एक लाख एक सय

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु एक लाख १०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा … पूरा पढ्नुहोस् »

गलेश्वरमा भगवान राम र सीताको स्तम्भ

काठमाडौँ । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भगवान राम र सीताको स्तम्भ प्रतिस्थापना गरिएको छ । दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको ती स्तम्भमा … पूरा पढ्नुहोस् »

कृषि गणना गर्न सुपरिवेक्षक खटिदै

काठमाडौँ । रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८ गणक र पाँच सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार … पूरा पढ्नुहोस् »

आईएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठ सम्मानित

काठमाडौँ । आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ सम्मानित भएका छन् । सीईओ श्रेष्ठ ‘आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका हुन् ।नेपाल व्यवस्थापन संघ (म्यान) ले … पूरा पढ्नुहोस् »

एनआईसीका सिईओ म्यानेजर अफ द इयरबाट सम्मानित

काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने म्यानेजर अफ दी इयरबाट सम्मानित भएका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) ले न्यौपानेलाई म्यानेजर अफ दी इयरबाट सम्मानबाट … पूरा पढ्नुहोस् »

सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ : मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताए । मन्त्री निवास पुल्चोकमा … पूरा पढ्नुहोस् »

कल्याण कोषबाट प्रहरी अस्पताललाई दुई करोड हस्तान्तरण

काठमाडौँ । पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज रु दुई करोड हस्तान्तरण गरेको छ । अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक शैलेश … पूरा पढ्नुहोस् »

अन्नपूर्ण पदमार्गमा बाह्य पर्यटकको सङ्ख्या बढ्दै

काठमाडौँ । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि … पूरा पढ्नुहोस् »