जयनगर–कुर्था खण्डमा यात्रुसहितको रेल सेवा सुरु हुँदै

काठमाडौँ । जयनगर–कुर्था रेल्वे खण्डमा आजविहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनिका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका … पूरा पढ्नुहोस् »

सुनको मूल्य ९९ हजार तीन सय

काठमाडौँ । सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ । … पूरा पढ्नुहोस् »

ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपतिको जोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा हिमालयन हाइड्रो एक्सपोको आज उद्घाटन गरेकी छन् । जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस तथा छलफल … पूरा पढ्नुहोस् »

नेपालमा नियमित रुपमा रेल सेवा सुरु हुँदै- स्थानीयवासी खुसीयालीमा

काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु हुँदैछ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा … पूरा पढ्नुहोस् »

बढ्दो वायु प्रदूषणबाट वृद्धवृद्धा बढी पीडित

काठमाडौँ । बेनी नगरपालिका–२ की ७२ वर्षीया यामकुमारी शर्मा विगत एक सातादेखि घाँटी चिलाउने, लामो समय नाक बन्द हुने, आँखा पिरो हुने र टाउको भारी हुने समस्याले ग्रस्त थिए । … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको अर्थ-इतिहास र उपलब्धि,

१. समान अवसर र स्वतन्त्रताको दर्शन नेपाली कांग्रेसको वीरगञ्ज महाधिवेशनले २०१२ सालमा नै पारित गरेको प्रजातान्त्रिक समाजवादी घोषणापत्रले प्रजातान्त्रिक पद्धतिबाट समाजवादी अर्थ व्यवस्थाको स्थापना गर्दै समान अवसर र समान स्वतन्त्रता … पूरा पढ्नुहोस् »

विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा … पूरा पढ्नुहोस् »

‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान सञ्चालन

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना जगाउन गोरखादेखि सुरु भएको अभियानअन्तर्गत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र … पूरा पढ्नुहोस् »

रेल सञ्चालनको सम्पूर्ण तयारी पूरा : शनिबार उद्घाटन हुने

काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक्त … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको अवलोकनपछि पुलःनिर्माणले गति लियो

काठमाडौँ । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने मादी–सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएकोे छ ।वि.सं २०७७ कात्तिक महिनादेखि निर्माण थालिएकोे उक्त पुल कछुवाको गतिमा निर्माण … पूरा पढ्नुहोस् »