प्रणय दिवसमा चर्चित कवि तथा गीतकार बसन्त चौधरीले गुञ्जाए प्रेमिल कविता

काठमाडौं । काठमाडौंको मण्डला थिएटरभित्रमा खचाखच भरिएको,शितल वातावरण, रंगहरुको कलात्मक समायोजन र फूलहरुको सजावटले अझ प्रेमिल बनेको पलः मानौं हलमा उपस्थित सबै प्रेम गर्न आएका हुन्, प्रेमको परिभाषा खोज्न आएका … पूरा पढ्नुहोस् »

‘भ्यालेन्टाइन डे’मा कवि,गीतकार बसन्तले एकल कविता वाचन गर्ने

काठमाडौं । यस वर्षको ‘भ्यालेन्टाइन डे’ प्रणय दिवसको अवसर पारेर कवि,गीतकार बसन्त चौधरीले एकल कविता वाचन गर्ने भएका छन् ।सोही अवसरमा कवि चौधरीका दुई कृति ‘मेरा गीत’ गीतहरूको संग्रह तथा … पूरा पढ्नुहोस् »

बलिउडलाई किन प्रिय छ दुबई ?

मुम्बई । विश्वको सबैभन्दा धनी शहरमा पर्ने दुबईमा घर किन्नु बलिउड स्टारका लागि एउटा शोख नै हो । यो देश बलिउडलाई यति मनपरेको छ कि अधिकांश अभिनेता अभिनेत्रीले त्यहाँ घर … पूरा पढ्नुहोस् »

मिस नेपाल २०२३ को आवेदन खुला

काठमाडौं । मिस नेपाल २०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो । इच्छुक प्रतियोगीले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् … पूरा पढ्नुहोस् »

चलचित्रको सेक्युरिटी र पाइरेसी रोक्न विशेष कानुन बनाउँदै छौं : अध्यक्ष केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् । चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको दुई दिने कार्यशालाको समापन … पूरा पढ्नुहोस् »

फिल्म ‘ह्यारीकी प्यारी’को गीत ‘दम दम’मा साम्राज्ञी हट अवतारमा

काठमाडौं । फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘दम दम’ सार्वजनिक भएको छ । यो क्लब ट्रयाकमा अभिनेत्री साम्राज्ञी शाह रोमान्टिक र हट अवतारमा प्रस्तुत भएकी छन् । युग भुषालको शब्द … पूरा पढ्नुहोस् »

शाहरूख खानको फिल्म ‘पठान’ ले पहिलो दिन कति कमायो ? 

काठमाडौँ । बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा आक्रमक ओपनिङ गरेको छ।  फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ५५ करोड भारूको ओपनिङ गरेको छ। … पूरा पढ्नुहोस् »

मोडल अनिता गिरीको नयाँ गीत ‘साली भेना’

काठमाण्डौं । गायिका एन्जिला रेग्मी र गायक प्रकाश ढुंगानाको स्वरमा ‘साली भेना’ बोलको नयाँ गीत बजारमा आएको छ । सार्वजनिक भएको उक्त गीतमा संगीतकार भीम बिसीले संगीत भरेका छन् । … पूरा पढ्नुहोस् »

प्रदिप खड्का र आर्यन सिग्देललाई लिएर बायोपिक फिल्म बनाउँदै निर्देशक राउत

काठमाडौँ । फिल्म जगतमा आफूलाई परिचित गराएका दिनेश राउत एक परिपक्क निर्देशक हुन् । ‘प्रकाश’ पछि केही समय हराएका उनि यतिबेला दुईवटा प्रोजेक्टको तयारीमा छन् । प्रोजेक्ट भने २०८० सालको … पूरा पढ्नुहोस् »

चलचित्रकर्मीको कोषमा गायिका झाको सहयोग

काठमाडौँ । नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गरेकी छन् । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुगेकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा … पूरा पढ्नुहोस् »