सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र

काठमाडौँ ।  चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ ।  बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी ८३ गरी … पूरा पढ्नुहोस् »

‘प्रसाद २’ रिलिज गर्न दिने बोर्डको निर्णयअनुसारकै अदालतको आदेश सम्मानजनक छः अध्यक्ष केसी

काठमाडौं। उच्च अदालत पाटनले नेपाली चलचित्र ‘प्रसाद २’ रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको मुद्दामा रिट निवेदक केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन … पूरा पढ्नुहोस् »

सलमानको नयाँ फिल्मको ट्रेलर रिलिज

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ को ट्रेलर सार्बजनिक भएको छ । निर्देशक फरहाद सामजीले निर्देशन गरेको यस फिल्म इदको अवसरमा अप्रिल २१ मा … पूरा पढ्नुहोस् »

स्विफ्ट र एल्विनको ब्रेकअप

काठमाडौँ । हलिउडकी चर्चित गायिका टेलर स्विफ्ट र जो एल्विनको ब्रेकअप भएको छ । हालै हलिउडको मनपर्ने जोडी टेलर स्विफ्ट र एल्विनले आफ्नो ६ वर्ष पुरानो सम्बन्ध तोडेका छन् । … पूरा पढ्नुहोस् »

‘कैदीको पत्र’ वैशाख १५ मा

काठमाडौंँ । फिल्म ‘कैदीको पत्र’ आगामी १५ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतार–चढाव को अलावा प्रेम र रोमान्सको कथामा बनेको यो … पूरा पढ्नुहोस् »

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

काठमाडौं । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन । विशेष गरेर ‘पप’ विधाको … पूरा पढ्नुहोस् »

शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी

मुम्बई । बलिउड अभिनेत्री रानी मुखर्जी हालका दिनमा आफ्नो रिलिज फिल्म ‘मिसेज चटर्जी वर्सेज नर्वे’को सफलताको उत्सव मनाइरहेकी छन् । आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ … पूरा पढ्नुहोस् »

विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु

काठमाडौँ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु ‘साइटलेस … पूरा पढ्नुहोस् »

कर्णालीको कथामा ‘बुलाकी’

काठमाडौं । नेपाली चलचित्रमा ग्रामीण परिवेश र कथालाई केही समययता देखाउनेक्रम बढेको छ । मौलिक नेपाली चलचित्रमा स्थानीय भाषा, पहिरन र संस्कृतिलाई समेटिने गरिन्छ । कर्णालीमै डेढ महिना छायाङ्कन गरिएको … पूरा पढ्नुहोस् »

‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीतमा आँचल र आशीर्वाद

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’ को ‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ बोलको गीतलाई वसन्त सापकोटाले संगीत गरेका हुन् । प्रताप दासको स्वर रहेको रोमान्टिक … पूरा पढ्नुहोस् »