आजको तपाइको दिन कस्तो रहला हेर्नुहोस् राशिफल

आजको पात्रो: आज २९ भदौं २०७९, बुधबार । तद्नुसार सेप्टेम्बर महिनाको १४ तारिक २०२२ । आश्विनकृष्णपक्ष चतुर्थी, पर पञ्चमी श्राद्ध, बालव करण, अश्विनी नक्षत्र, धुव्र योग, चन्द्रमा मेष राशिमा रहेको छ … पूरा पढ्नुहोस् »

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

काठमाडौँ । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेड्नुभएको थियो … पूरा पढ्नुहोस् »

आज बाट सोह्रश्राद्ध सुरु : पितृप्रति सम्मान

काठमाडौँ । असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृ पक्ष सुरु भएको छ । यसअघि प्रथम वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि … पूरा पढ्नुहोस् »

डब्बु र राजेशपायलको गजल सावनको भेल

गीतकार तथा गजलकार डब्बु क्षत्रीको रचना तथा लोकप्रिय गायक राजेशपायल राईएको स्वरमा रहेको गजल ‘सावनको भेल जस्तो…’ को म्युजिक भिडियो दर्शकमाझ आएको छ । डब्बु क्षत्रीको एक समयको लोकप्रिय गजल … पूरा पढ्नुहोस् »

प्रमोद खरेल र ममताको तप तप आँशुुमा कमल र ललनाको अभिनय

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । साहित्यकार, लेखक तथा कवि ममता मिश्रको शब्द सृजना रहेको प्रेम, रोमान्स र … पूरा पढ्नुहोस् »

मीलन टिजर ः कुशल र सलोनको प्रेममा शिल्पा

काठमाडौं । आगामी तिहारको अवसरमा कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘मीलन’को टिजर सार्वजनिक गरिएको छ ।टेक पौरखी राई निर्देशीत १ मिनेट २८ सेकेण्ड लामो टिजरमा … पूरा पढ्नुहोस् »

महेन्द्रनगरमा दुई वर्षपछि गुञ्जियो देउडा

दोधारा चाँदनी । ‘गौराको बिरुडो ठूलो, दशैँको जमराआउनी रए झानी रए तै लोली गमरा’ बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया ९गीतकार० रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल … पूरा पढ्नुहोस् »

तपाइको आजको दिन कस्तो रहला हेर्नुहोस् राशिफल

आजको पात्रो : १५ भदौ, २०७९, बुधबार । तद्नुसार अगष्ट २१ तारिक २०२२ । भाद्रशुक्लपक्ष चतुर्थी, विष्टि करण, चित्रा नक्षत्र, शुक्ल योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज विहान … पूरा पढ्नुहोस् »

‘अहिलेको दरमा दही, केरा र खिर केही छैन’

बागलुङ । “उति बेला तीजमा वर्ष दिनको भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका कुरा गरी तीजका गीत गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि आफ्नो जीवनमा … पूरा पढ्नुहोस् »

नेपाली एक्सन चलचित्र “सोल अफ द कमाण्डो” को बेलायतमा भब्य प्रदर्शन

काठमाडौँ । चर्चित तेक्वान्दो खेलाडी एबम् ग्राण्ड मास्टर राजकुमार राई अभिनित एक्सन चलचित्र “सोल अफ द कमाण्डो” को बेलायतमा भब्य प्रदर्शन भएको छ । बेलायतको अल्डसर्ट स्थित प्रिसेन्स हलमा शनिवार … पूरा पढ्नुहोस् »