१५ किलोमिटरकै ५५० रूपैयाँ भाडा !

काठमाडौँ । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई … पूरा पढ्नुहोस् »

दूधको मूल्य बढाउन किसानको माग

काठमाडौँ । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको … पूरा पढ्नुहोस् »

शान्त रारा तालको छेउमै अव्यवस्थित बस्ती

कर्णाली । हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीको शिरमा अवस्थित रारातालको दृश्यले कसलाई लोभ्याउँदैन होला र ? राराले यहाँ पुग्ने जो कोहीलाई चरम सन्तुष्टि दिन्छ । सुन्नेहरुका निम्ति भने यो सपना … पूरा पढ्नुहोस् »

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

गलकोट । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा … पूरा पढ्नुहोस् »

नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

काठमाडौँ । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते … पूरा पढ्नुहोस् »

फेरियो दुर्गम बोबाङको मुहार

ढोरपाटन । पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग … पूरा पढ्नुहोस् »

पानी नपर्दा सुक्खापन बढ्यो, हिउँदे बालीलाई असर

काठमाडौँ । लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो । … पूरा पढ्नुहोस् »

“उतिबेला नुन र चामल ल्याउन १५/२० दिन लाग्थ्यो, जुत्ता चप्पल भन्ने चीज त हाम्रो पालामा पाइँदैनथ्यो”

ढोरपाटन । निसीखोला गाउँपालिका–६ रोबाङ गाउँका ८० वर्षीय कुमार बुढामगरको मुहारमा आजभोलि छुट्टै खुसी देखिन्छ । आठ दशकको जीवन यात्रामा अनेकौँ दुःख सङ्घर्ष गर्नुभएका उहाँलाई अहिले एउटै कुराले ठूलो खुसी … पूरा पढ्नुहोस् »

‘यति सुन्दर झोलुङ्गे पुल छ तर अरु व्यवस्था केही पनि रहेनछ’

महेन्द्रनगर । भीमदत्त नगपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले दैनिकजसो अवलोकनका लागि आउने पयृटकका लागि महाकाली नदीमा अवस्थित दोधारा चादँनी झोलुङ्गे पुल क्षेत्र वरपर सार्वजनिक शौचालय नभएको दुःखेसो पोखेका छन् । … पूरा पढ्नुहोस् »

काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ … पूरा पढ्नुहोस् »