काभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ

धुलिखेल । नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, … पूरा पढ्नुहोस् »

विसं २०७८ः मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मार्यो

–रमेश लम्साल काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होला ? आम मानिसमा चासो थियो । समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता … पूरा पढ्नुहोस् »

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल

काठमाडौँ । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम सुरुआत हुने … पूरा पढ्नुहोस् »

अब दुई सातामा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्नेः मन्त्री चौधरी

काठमाडौँ , खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताएका छन् । मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् । … पूरा पढ्नुहोस् »

डढेलो नियन्त्रणका लागि वन दस्ता

काठमाडौँ । गर्मीयाम बढेसँगै वन क्षेत्रमा हुनसक्ने डढेलो नियन्त्रणका लागि वन दस्ता तयार गरी कामलाई तीव्र गति दिइएको छ । डिभिजन वन कार्यालयका अनुसार आगलागी हुन सक्ने सम्भावित वनक्षेत्रलाई दृष्टिगत … पूरा पढ्नुहोस् »

चैते दसैँ सकियो, बिकेनन् ठेकाठेकी

काठमाडौँ । चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैते दसैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो । बागलुङ कालिका नामक … पूरा पढ्नुहोस् »

एशियाकै पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम

काठमाडौँ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र … पूरा पढ्नुहोस् »

‘घोकेको भन्दा देखेको सिकाइ दिगो’

काठमाडौँ । कर्णाली प्रदेश सङ्ग्रहालय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँचदिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत २२–२६ गतेको अवधिमा गरिएको हो । कार्यक्रमअन्तर्गत गण्डकी, … पूरा पढ्नुहोस् »

इन्धनका आयातमा उलेख्य वृद्धि

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका … पूरा पढ्नुहोस् »

आलु–मकै छाडेर किबी खेतीतिर किसान

–युवराज विष्ट आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरिसकेपछि लामो समयसम्म आम्दानी … पूरा पढ्नुहोस् »