हिम्मतले भेडीगोठ धानेका हिमबहादुर छन्त्याल

बेनी । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ … पूरा पढ्नुहोस् »

‘अफ्रिकन स्वाइन फिभर’बाट तीस बङ्गुर मरे

तनहुँ । ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणबाट तनहुँ जिल्लामा एक महिना नबित्दै ३० वटा बङ्गुर मरेका छन् । यसै महिनाको १ गतेदेखि हालसम्म उक्त परिमाणका बङ्गुर मरेकामा व्यास नगरपालिकामा सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

तमोर करिडोरमा नयाँ होटल खुल्न थाले

धनकुटा। तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर … पूरा पढ्नुहोस् »

गाउँमा सडक पुग्यो, मासिए सम्पदा…

गलेश्वर । उप्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउलागेको कुँवामा पातैपात । बाटैमा बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका–२ बगरफाँटदेखि वडा कार्यालय … पूरा पढ्नुहोस् »

भैँसीपालनबाट मनग्य आम्दानी

दाङ । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुख्र्यौली पेसा भैंसीपालन हो । उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन् । उनले यसैको आम्दानीबाट … पूरा पढ्नुहोस् »

चिसो अधिक बढेपछि खुम्बुका अधिकांश बासिन्दा जाडो छल्न अन्यत्र गए…

सल्लेरी । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो … पूरा पढ्नुहोस् »

इलामका लेकाली क्षेत्रका किसानलाई आलु रोप्न धमाधम

इलाम। सूर्योदय नगरपालिका–१ थुम्केका तीर्थ बुढाथोकीलाई आलु रोप्ने चटारो छ । बुढाथोकीले ८० मन आलु रोप्न घर माथिको १० रोपनी टारबारी जोतेर तयार बनाएका छन् । “पहिलो दिन आलु रोप्न … पूरा पढ्नुहोस् »

ढुङ्गामा कला भर्दै गोविन्द बोटे…

मध्यविन्दु (नवलपरासी) । इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का … पूरा पढ्नुहोस् »

सङ्कटमा पर्दै आरन व्यवसाय…

ढोरपाटन (बागलुङ)। फलामबाट विभिन्न औजार निर्माण गर्ने आरन व्यवसाय पछिल्लो केही समययता सङ्कटमा पर्न थालेको छ । पुस्तौँदेखि अङ्गाल्दै आएको यो व्यवसाय पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो । … पूरा पढ्नुहोस् »

सूर्योदय नगरपालिकाले चिया टिप्न हाते मेसिन प्रदान गर्ने

इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका– १ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ रुपैयाँ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० … पूरा पढ्नुहोस् »