तराईको गर्मीमा पनि लटरम्म स्याउ

घोडाघोडी (कैलाली)। तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती … पूरा पढ्नुहोस् »

सिँचाइका लागि जनश्रमदानमा जुटे किसान

भजनी (कैलाली)। गहुँ बाली भित्र्याएसँगै किसान बर्खे बाली अर्थात् धान बालीको तयारीमा जुटेका छन् । धानको ब्याड राख्ने समय भएपछि सिँचाइको कुलो मर्मतसम्भारमा किसान जुटेका हुन । यतिबेला रानी जमरा … पूरा पढ्नुहोस् »

पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

टीकापुर। कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् … पूरा पढ्नुहोस् »

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङ रमुवाका बासिन्दा

ढोरपाटन (बागलुङ) । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका-१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले … पूरा पढ्नुहोस् »

‘दक्षिण कोरियामा गुणस्तरीय शिक्षा र रोजगारीको अवसर’

काठमाडौं । दक्षिण कोरियामा जन्मदर घटेसँगै दक्ष युवा कामदारको माग बढेकाले त्यहाँ नेपालजस्ता विकासोन्मुख मुलुकका विद्यार्थी र कामदारका लागि राम्रो सम्भावना हुनसक्ने नेपाल भ्रमणमा रहेका कोरियाली प्राध्यापक र अधिकारीले बताएका … पूरा पढ्नुहोस् »

चितवनका केराले पाउन थाल्यो बजार

चितवन । पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित छन् । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उनी आफ्नो … पूरा पढ्नुहोस् »

सङ्कटमा माटोका भाँडा व्यवसायी

कैलाली। पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि माटोबाट निर्मित भाँडाले बजार पाउन छाडेको छ । आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरुपमा प्लास्टिकका रङ्गीविरङ्गी भाँडा सहजै पाइन थालेपछि माटोका … पूरा पढ्नुहोस् »

दि नेपाल डिस्टीलरिजद्वारा उखु खेतीको प्रवद्र्धनको लागि विशेष पहलको थालनी

काठमाण्डौं । दि नेपाल डिस्टिलरिज प्रालिले मधेश प्रदेशमा उखु खेतीको प्रवद्र्धन, यसमा किसानहरूको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको बृहत्तर विकास गर्न विशेष पहल शुरु गरेको छ । कम्पनीले नेपाल फार्मर्स … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशमा वसन्ते मकैखेती विस्तार गरिँदै

सुदूरपश्चिम । मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकैखेतीको विस्तार भइरहेको छ । कैलाली र कञ्चनपुरमा अभियानकै रूपमा गर्न लागिएको वसन्ते … पूरा पढ्नुहोस् »

बागलुङमा ३८ वनमा डढेलो : १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण डढेलो लाग्याे । सो डढेलो गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको … पूरा पढ्नुहोस् »