अवैधरुपमा सञ्चालित क्रसर उद्योगमा ताला

तनहुँ। बन्दीपुर गाउँपालिकाभित्र अनुमति नलिइ चलाइएका अवैध क्रसर उद्योगमा गाउँपालिकाले ताला लगाएको छ । बन्दीपुर गाउँपालिका–६ साराङ्घाट नमुना ग्रिट एण्ड क्रसर उद्योगमा बन्दीपुर गाउँपालिकासहितको टोलीले ताला लगाएको हो । गाउँपालिका … पूरा पढ्नुहोस् »

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित … पूरा पढ्नुहोस् »

नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण

म्याग्दी । नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० याक वितरण गरेको हो । … पूरा पढ्नुहोस् »

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

गलकोट (बागलुङ)। बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।  यस वर्ष … पूरा पढ्नुहोस् »

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

दाङ । दाङको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन् । विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा … पूरा पढ्नुहोस् »

इच्छाकामनामा सुन्तला महोत्सव

काठमाडौं । चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई … पूरा पढ्नुहोस् »

इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री

चितवन । पृथ्वी राजमार्गको मुग्लिनदेखि फिस्लिङसम्म यतिबेला प्रशस्तै सुन्तला बिक्रीका लागि राखिन्छ । यो राजमार्ग भएर यात्रा गर्नेहरुले यहाँको सुन्तला किन्ने र मिठो मानेर खाने गर्दछन् । बिक्रीका लागि राखिएका … पूरा पढ्नुहोस् »

चेपाङ समुदायलाई औषधि वितरण

चितवन । चितवनको इच्छाकाना–१ भारांगको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइमार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो । सामाजिक … पूरा पढ्नुहोस् »

म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी

गलेश्वर (म्याग्दी)। सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् । … पूरा पढ्नुहोस् »

एनआईसी एसिया लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । एनआईसी एसिया लघुवित्तले आज एक सुचना जारी गर्दै विभिन्न पदको लागि १७७ जना कर्मचारीको माग गरेको छ । लघुवित्तका अनुसार नायब प्रबन्धकमा ६ जना, सहायक प्रबन्धकमा २ जना, … पूरा पढ्नुहोस् »