चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा परेको चट्याङ लागेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा … पूरा पढ्नुहोस् »

पहिरोले कान्तिलोकपथ अवरुद्ध

मकवानपुर । कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४ सय ६५ जना कर्मचारी

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्या कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ४ सय ६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । बैंकले खुला … पूरा पढ्नुहोस् »

बाँकेका ७ हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण

नेपालगञ्ज । बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा परेन पानि भएन रोपाइँ सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिलो छन् । वर्षा नहुँदा अहिलेसम्म … पूरा पढ्नुहोस् »

मेहेल पहिरो: बेपत्ता अझै भेटिएनन्

फुङ्लिङ । गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ । अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन् । सिदिङ्वा गाउँपालिका–६ … पूरा पढ्नुहोस् »

बाढी तथा पहिरोको कारण जनजीवन प्रभावित , नेपाली सेनाद्वारा एक दर्जनभन्दा बढीको उद्धार

काठमाडौँ । गत असार २ गते राति परेको अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा लगायतका जिल्लाहरूमा बाढी तथा पहिरोको कारण जनजीवन प्रभावित भएको छ । प्रभावित इलाकाहरूमा नेपाली … पूरा पढ्नुहोस् »

अर्थमन्त्री डा.महत : आम उपभेक्तालाई मारमा पार्न आलु र प्याजमा भ्याट लगाइएको होइन

विराटनगर । अर्थमन्त्री डा प्रकाशशरण महतले आम उपभेक्तालाई मारमा पार्न आलु र प्याजमा भ्याट नलगाइएको बताएका छन् । सोमबार मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले … पूरा पढ्नुहोस् »

डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन सखाप

काठमाडौं । डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप … पूरा पढ्नुहोस् »

उच्च तापक्रमले मकै उत्पादन घट्ने

काठमाडौं । जिल्लामा यसवर्ष मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ । लामो समयदेखि परेको खडेरीका कारण उच्च तापक्रम हुँदा उत्पादन घट्ने भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनले … पूरा पढ्नुहोस् »