बाढी पहिरोका कारण फसेका १२ जनालाई नेपाली सेनाको टोलीले उद्धार

विराटनगर । पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको … पूरा पढ्नुहोस् »

भारतबाट १० महिनाको अवधिमा ५८ करोड रुपैयाँको गोलभेडा आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०७९ र ८० को १० महिनाको अवधिमा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड … पूरा पढ्नुहोस् »

कृषि वस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले कृषि वस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेक छन् । सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा … पूरा पढ्नुहोस् »

बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु , २८ जना अझै बेपत्ता

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ । सुरक्षा निकायका अधकारीको तथ्यांकअनुसार शनिबारयता ८ जनाको मृत्यु भएको जनाएको छ । बाढी … पूरा पढ्नुहोस् »

किसानले उत्पादन गरेका अनाजको उचित मूल्य व्यवस्था गर्न सांसद बर्तौलाको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेँडालगायतका कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक … पूरा पढ्नुहोस् »

दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि किसान चिन्तित

जानकी । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् … पूरा पढ्नुहोस् »

खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या ‍‍‌‌घट्यो

काठमाडौं । दश स्थानीय तह रहेको खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ को जनगणनामा यहाँका जनसङ्ख्या दुई लाख छ हजार तीन सय १२ रहेकामा … पूरा पढ्नुहोस् »

असार लाग्यो, भक्तपुरमा सुरु भयो रोपाइँ

काठमाडौं । यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ । गत जेठ ३२ … पूरा पढ्नुहोस् »

पानि नपरुन्जेल भ्यागुताको बिहे, पानि परेपछि बाउको विहे

काठमाडौँ । लामो समयको खडेरी पस्चात नेपालको केही स्थानमा भारी वर्षा भएको छ । त्यही भर्षाका कारण पुर्वी पहाडी भेगका धेरै मानिसको जनजीवन निकै प्रभावित भएको छ । खडेरी परेपछि … पूरा पढ्नुहोस् »

ब्याडमै सुक्न थाल्यो धानको बीउ

रामपुर । खेतमा यतिवेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे। असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको … पूरा पढ्नुहोस् »