मुक्तिनाथ कृषि कम्पनीको व्यावसायिक साझेदार सम्मेलन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चितवनको भरतपुरमा आफ्ना व्यावसायिक साझेदारहरुको वार्षिक सम्मेलन सम्पन्न गरेको छ । कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य शृङ्खला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका … पूरा पढ्नुहोस् »

२५ वर्षसम्म लालपुर्जा पाउन संर्घष

काठमाडौं । ताँजाकोट गाउँपालिका– ३ को मासपुर हुम्लाका स्थानीयको हातमा २५ वर्षदेखि लालपुर्जा बिहीन अवस्थामा उपभोग गर्दै आएका छन् । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका … पूरा पढ्नुहोस् »

सुर्माबाट पैँतिस लाखको आलु निर्यात

काठमाडौं । सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र रु ३५ लाख बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएकोे … पूरा पढ्नुहोस् »

हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

काठमाडौँ । समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो … पूरा पढ्नुहोस् »

भारतीय बजारका कारण नेपाली उपभोक्ता मारमा

काठमाडौँ । नेपाली धानको मूल्यवृद्धि भएकाले किसानले राहत राहतको अनुभूति गरेका छन् । यसपाली नेपाली धानको मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल रु तीन सयले वृद्धि भएपछि किसानले थोरै भए पनि … पूरा पढ्नुहोस् »

भीमदत्त नगरपालिकाका किसान हैरान, तरकारी जोगाउन खेतबारीमै बास

काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन् । निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ । निकुञ्जबाट निस्किने … पूरा पढ्नुहोस् »

केरा खेतीमा जमेका ‘पूर्ण’

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद विगत अढाई दशकदेखि केरा खेती गरिरहेका छन् । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहेका साउदको वार्षिक रु ९० लाख … पूरा पढ्नुहोस् »

चुरे फेदमा फनपार्क

काठमाडौँ । सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ । पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ । हरिवन नगरपालिकाका प्रमुख कमल … पूरा पढ्नुहोस् »

समान काम तर असमान ज्याला

काठमाडौँ । कैलालीको जोशीपुर गाउँपालिकाकी मञ्जु चौधरी लगातार चार वर्षदेखि स्थानीय पालिकामा रोजगारीका लागि फारम भर्नुहुन्छ । तर काम कहिल्यै पाउनुभएन । बेरोजगार भएकै कारण उहाँ जोशीपुरबाट साइकल चलाउँदै कामको … पूरा पढ्नुहोस् »

चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

काठमाडौँ । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी … पूरा पढ्नुहोस् »