मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

काठमाडौँ । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प … पूरा पढ्नुहोस् »

माझी बस्ती : हाम्रा लागि काम गर्लान् भनेर भोट दिएर जिताइयो तर फर्कि हेरेनन्”

काठमाडौँ । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक … पूरा पढ्नुहोस् »

धानमा लागेन दाना, किसान चिन्तित

काठमाडौँ । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस … पूरा पढ्नुहोस् »

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

काठमाडौँ । तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल … पूरा पढ्नुहोस् »

जीवन धान्न नौ महिना चौँरी खर्कको बास

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चौँरी स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उहाँ … पूरा पढ्नुहोस् »

धानसँग अदुवा, बेसार र घुइया साट्दै किसान

घोराही । दाङ बङ्गलाचुली गाउँपालिका(२ मर्पेसका खेतुलाल विक पछिल्लो १२ वर्षदेखि घुइया, अदुवा र बेसारको खेती गर्दै आएका छन् । पहाडी क्षेत्रमा पर्याप्त मात्रामा धान उत्पादन नहुने तर घुइया, अदुवा … पूरा पढ्नुहोस् »

किसानलाई सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उहाँको अहिले बगैँचाबाटै … पूरा पढ्नुहोस् »

“चारो, औषधि र रेखदेखमा निकै खर्च भइरहेको छ, खरिदकर्ता नआउँदा निराश छौँ”

काठमाडौँ । कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ । बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर … पूरा पढ्नुहोस् »

धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतका श्रमिकको भर

काठमाडौँ । रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो सिजनमा धान काट्न चितवन आउनुहुन्छ । उहाँ यसरी नियमित आउन थालेको नौँ वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र … पूरा पढ्नुहोस् »

रासायनिक मल उपलब्ध गराउन माग

काठमाडौँ । आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरूपमा मल आपूर्ति गर्न पाँचखालका किसानले काभ्रेपलाञ्चोक प्रशासनसँग माग गरेका छन् । उनीहरुले मल आपूर्तिका लागि सङ्घर्ष समिति गठन … पूरा पढ्नुहोस् »