हिउँदमा जिम्मुको व्यापार, बर्खालाई घरखर्चको जोहो

काठमाडौँ । नेपाल–चीन सीमा नजिकै उहाँको सानो घर छ । माटोको सहर लोमान्थाङदेखि दुई घण्टाको पैदल यात्रामा पुगिन्छ उहाँको गाउँ । बर्खाका केही महिना उहाँको परिवार त्यही घरमा बस्छ । … पूरा पढ्नुहोस् »

चिसो बढेसँगै बेँसी सार्न थालियो चौरी र भेडीगोठ

काठमाडौँ । जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ । म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ … पूरा पढ्नुहोस् »

धान–गहुँ फल्ने खेतमा अब बेसारखेती

तुलसीपुर । कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ । तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती … पूरा पढ्नुहोस् »

अझै किसानले मल पाएनन्

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बस्नुभएको थियो । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उहाँ मलका लागि लाइनम … पूरा पढ्नुहोस् »

आधुनिकताले छोएन पशुपालक किसानलाई

ढोरपाटन । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् … पूरा पढ्नुहोस् »

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

काठमाडौँ । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ … पूरा पढ्नुहोस् »

‘न बजार छ, न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ’

काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गर्नुभएको छ । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आउनुभएका उहाँलाई नपाक्दासम्म रोग कीरा लाग्ला … पूरा पढ्नुहोस् »

भटमास खेतीबाट मनग्य आम्दानी

काठमाडौँ । कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आउनु भएको छ । गत वर्ष उहाँले दुई विघा जग्गामा भटमास खेती … पूरा पढ्नुहोस् »

गोरखामा एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी

काठमाडौँ । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि … पूरा पढ्नुहोस् »

समृद्धिको खोजीमा म्याग्दीका किसान

काठमाडौँ । म्याग्दीका ग्रामीण क्षेत्रमा टनेलखेती फस्टाएको छ । टनेलभित्र लटरम्मै तरकारी फलेका छन् । टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो … पूरा पढ्नुहोस् »